सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

एपीएफ र पुलिस सेमिफाइनलमा

बिहिबार, ०९ बैशाख २०७८खेलपाटी संवाददाता
एपीएफ र पुलिस सेमिफाइनलमा

फाइल तस्बिर

mustang rice ad

तातोपानी । विभागीय टिम एपीएफ क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशीमा बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो ।

एपीएफले पुलिसमाथि २२-२५, २५-२१,२५-२१ र २५-१५ को सेटमा जित निकाल्यो । एपीएफको जितमा सरस्वती चौधरी प्लेयर अफ दि म्याच बनिन् ।

No description available.

यस जितसँगै समूह 'बी' को एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

पराजित पुलिस पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस समूहमा २ टिम मात्र भएको कारण दुबै टिम सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगिता अन्तर्गत नै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

आर्मीले ढोरपाटनमाथि २५-१०,२५-८ र २५-१२ को सेटमा जित निकाल्यो ।

खेलको प्लेयर अफ दि म्याच सुनिता खड्का चुनिईन् ।

No description available.

भोटेकोशी गाउँपालिकाको आयोजना भएको प्रतियोगितामा तीन विभागीयसहित ५ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले २ लाख पुरस्कार रकम प्राप्त गर्नेछ । त्यस्तै तृतीय हुने टोलीले १ लाख र चौथो हुनेले ५० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिवेरो, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ७–७ हजार प्राप्त गर्ने छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

हुर्रालाई हराउँदै पुलिस सेमिफाइनलमा

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

Bajaj Pulsar Motorcycle Ad
पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

तीन सिजनमै पाल्मरको चार ह्याट्रिक

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?

के नेपालको बलिङ प्रशिक्षक बन्लान् त स्टेन ?