शुक्रबार, ०५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

न्यु डायमण्ड सेमिफाइनलमा

बिहिबार, ०९ बैशाख २०७८खेलपाटी संवाददाता
न्यु डायमण्ड सेमिफाइनलमा
Loading ad...
mustang rice ad

तातोपानी । न्यु डायमण्ड स्पोर्ट्स क्लब भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशीमा बिहीबार ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्ड समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

दोस्रो रोजाईका खेलाडी मैदान उतारेको न्यु डायमण्डले ढोरपाटनमाथि २५-१२,२५-१२ र २२-१२ को सेटमा जित निकाल्यो ।

न्यु डायमण्डको जितमा पनामिका राई प्लेयर अफ दि म्याच चुनिईन् । उनले ट्रफी र नगद २ हजार प्राप्त गरिन् ।

जितसँगै न्यु डायमण्ड समूह 'ए' को विजेता बन्यो । न्यु डायमण्डले २ खेलमा ६ अंक जोड्यो ।

पहिलो खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मीलाई हराएको थियो ।

No description available.

यस समूहबाट आर्मी उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आर्मीले २ खेलमा ३ अंक जोड्यो ।

बिहीबार नै भएको खेलमा आर्मीले ढोरपाटनमाथि २५-१०,२५-८ र २५-१२ को सेटमा जित निकालेको थियो ।

ढोरपाटन अंक विहीन बन्दै बाहिरिएको छ ।

अब न्यु डायमण्डले सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । यस्तै एपीएफले त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

एपीएफ समूह 'बी' को विजेता र पुलिस समूह 'बी' को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

एपीएफले बिहीबार नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

एपीएफले पुलिसमाथि २२-२५, २५-२१,२५-२१ र २५-१५ को सेटमा जित निकाल्यो । एपीएफको जितमा सरस्वती चौधरी प्लेयर अफ दि म्याच बनिन् ।

यस समूहमा २ टिम मात्र भएको कारण दुबै टिम सेमिफाइनलमा पुगेको हो ।

भोटेकोशी गाउँपालिकाको आयोजना भएको प्रतियोगितामा तीन विभागीयसहित ५ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले २ लाख पुरस्कार रकम प्राप्त गर्नेछ । त्यस्तै तृतीय हुने टोलीले १ लाख र चौथो हुनेले ५० हजार प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिवेरो, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ७–७ हजार प्राप्त गर्ने छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

 कमला र कोपिलाको जोडी च्याम्पियन

कमला र कोपिलाको जोडी च्याम्पियन

Loading ad...
xTreme Energy Drink
रोनाल्डिन्हो इटाली पुगे

रोनाल्डिन्हो इटाली पुगे

एनटी स्ट्राइकसँग हिसाब मिलाउने अवसर

एनटी स्ट्राइकसँग हिसाब मिलाउने अवसर

रेखासम्मिलित फेनम पनि बाहिरियो

रेखासम्मिलित फेनम पनि बाहिरियो

विमलासम्मिलित राजशाही  एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

विमलासम्मिलित राजशाही एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

बायर्नमै रमाइरहेका केन

बायर्नमै रमाइरहेका केन

हाप्किडो टोली कोरिया प्रस्थान

हाप्किडो टोली कोरिया प्रस्थान

पब्जी मोबाइल राष्ट्रिय  प्रतियोगिता हुँदै

पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुँदै

अनन्त र एरिकसम्मिलित  फोर्टिज एएफसी च्यालेन्ज  लिगको कठिन समूह

अनन्त र एरिकसम्मिलित फोर्टिज एएफसी च्यालेन्ज लिगको कठिन समूह