आर्मीलाई हराउँदै गण्डकी च्याम्पियन
शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो ।
शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको हो ।
पुलिस एपीएफमाथि लगातार दोस्रो भेटमा जित निकाल्दै च्याम्पियन बनेको हो ।
पोखरा रंगशालामा हुने पुरुषतर्फको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा होङग्वान्जी न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।
पोखरा रंगशालामा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
पोखरा रंगशालामा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा एपीएफ क्लबलाई ३-० को सेटमा पराजित गर्दै गण्डकी फाइनलमा प्रवेश गरेको हो ।
पोखरा रंगशालामा बिहीबार भएको खेलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले पहिलो जित निकालेको हो ।
पोखरा रंगशालामा बिहीबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डाईमण्डले लगातार दोस्रो जित निकालेको हो ।
पोखरा रंगशालामा बिहीबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफले पहिलो जित निकालेको हो ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
उपाधि दाबेदार मानिएको आर्मी बुधबार भएको पहिलो खेलमा गण्डकी प्रदेशसँग ३-१ को सेटमा पराजित भएको हो ।
मंगलबार भएको फाईनलमा बिमान ट्रेडर्स बिर्तामोडलाई पराजित गर्दै आयोजकले उपाधि जितेको हो ।