शुक्रबार, ०५ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला भलिबल टिमको प्रशिक्षण स्थगित

बिहिबार, २० जेठ २०७८खेलपाटी संवाददाता
महिला भलिबल टिमको प्रशिक्षण स्थगित
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली महिला भलिबल टिमको बन्द प्रशिक्षण केहि दिन स्थगित गरिएको छ ।

नेपाल भलिबल संघ (एनभीए) ले बिहीबार टिमको बन्द प्रशिक्षण केहि दिनका लागि स्थगित गरिएको जनाएको छ ।

संघका सचिब मनबिर छन्त्यालले खेलाडीलाई एक सूचना पठाउदै प्रशिक्षण केहि दिन स्थगित गरिएको जनाएका छन् ।

फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टोलिको बन्द प्रशिक्षण जेठ २१ (भोलि) बाट सुरु हुने तय थियो ।

संघको जेठ १४ गते बसेको भर्चुअल बोर्ड बैठकले महिला टिमको प्रशिक्षण जेठ २१ बाट गर्ने निर्णय गरेको हो ।

तर, काठमाडौं बाहिर रहेका खेलाडी निषेधाज्ञाको कारण आउन सम्भव नभएपछि प्रशिक्षण केहि दिन स्थगित गरिएको संघले जनाएको छ ।

संघले टिमको मुख्य प्रशिक्षक जगदीश भट्ट र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको छ । टिमको व्यवस्थापक संघका उपाध्यक्ष समेत रहेकी निरोज मास्के रहेकी छिन् ।

एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।

संघले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

भलिबल संघले गत महिना सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाउने निर्णय गरेको हो ।

संघका उपाध्यक्ष निरोज मास्केसहित महिला टोलीका पूर्व प्रशिक्षक जगदिश भट्ट र प्रज्वल बहादुर सिंहको छनोट समितिले ३० खेलाडी छनोट गरेको हो । जसमा पाँच बैकल्पिक खेलाडी समेत राखिएको छ ।

प्रशिक्षणमा आर्मीबाट सर्वाधिक ८ खेलाडी पर्दा डायमण्ड, पुलिस र एपीएफबाट समान ७–७ खेलाडी परेका छन् । यस्तै भरतपुर मेट्रोबाट एक खेलाडी परेका छन् ।

यो पनि ...

भलिबलको बन्द प्रशिक्षणमा ३० खेलाडी

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

एभरेस्ट वुमन्स भलिबल लिग असोजमा

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

 कमला र कोपिलाको जोडी च्याम्पियन

कमला र कोपिलाको जोडी च्याम्पियन

Loading ad...
xTreme Energy Drink
एनटी स्ट्राइकसँग हिसाब मिलाउने अवसर

एनटी स्ट्राइकसँग हिसाब मिलाउने अवसर

रेखासम्मिलित फेनम पनि बाहिरियो

रेखासम्मिलित फेनम पनि बाहिरियो

विमलासम्मिलित राजशाही  एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

विमलासम्मिलित राजशाही एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

बायर्नमै रमाइरहेका केन

बायर्नमै रमाइरहेका केन

हाप्किडो टोली कोरिया प्रस्थान

हाप्किडो टोली कोरिया प्रस्थान

पब्जी मोबाइल राष्ट्रिय  प्रतियोगिता हुँदै

पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुँदै

अनन्त र एरिकसम्मिलित  फोर्टिज एएफसी च्यालेन्ज  लिगको कठिन समूह

अनन्त र एरिकसम्मिलित फोर्टिज एएफसी च्यालेन्ज लिगको कठिन समूह

देसाईले क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षक पद छाडे

देसाईले क्यानडा क्रिकेट टोलीको मुख्य प्रशिक्षक पद छाडे