सोमबार, भदौ ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

म्याराथन

Bhat Bhateni
नेपालगन्ज म्याराथनलाई वाणिज्य बैंक र आर्शिवाद पेन्ट्सको साथ

नेपालगन्ज म्याराथनलाई वाणिज्य बैंक र आर्शिवाद पेन्ट्सको साथ

आयोजक क्रिएटिभ ह्याण्ड्सले सोमबार वाणिज्य बैंक र आर्शिवाद पेन्ट्ससँग सह प्रायोजकसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।

By खेलपाटी संवाददाता11/18/2019
Read more →
नेपालगन्ज म्याराथनको मुख्य प्रायोजकमा धारा

नेपालगन्ज म्याराथनको मुख्य प्रायोजकमा धारा

आयोजक क्रिएटिभ ह्याण्ड्सले आइतबार धारा शुद्ध तोरीको तेल उत्पादक कम्पनि केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलसँग मुख्य प्रयोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।

By खेलपाटी संवाददाता11/17/2019
Read more →
म्याराथनमा किपचोगेले रचे इतिहास

म्याराथनमा किपचोगेले रचे इतिहास

अष्ट्रियामा भएको एक म्याराथनमा दुई घण्टा भन्दा कम समयमा दुरी पुरा गर्दै किपचोगेले कीर्तिमान बनाएका हुन् ।

By खेलपाटी संवाददाता10/12/2019
Read more →
हाफ म्याराथनमा जेफ्रीको विश्व कीर्तिमान

हाफ म्याराथनमा जेफ्रीको विश्व कीर्तिमान

कोपनहेगन म्याराथनमा निर्धारित दुरी ५८ मिनेट १० सेकेण्डमा पुरा गर्दै जेफ्रीले विश्व कीर्तिमान बनाएका हुन् ।

By खेलपाटी संवाददाता9/16/2019
Read more →
काठमाडौं म्याराथन पुस पहिलो साता

काठमाडौं म्याराथन पुस पहिलो साता

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आयोजना हुने म्याराथनमा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुने प्रो स्पोर्टसका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी गराए ।

By खेलपाटी संवाददाता8/27/2019
Read more →
म्याराथनमा राजपुराको प्रदर्शनमा सुधार

म्याराथनमा राजपुराको प्रदर्शनमा सुधार

राजपुराले आठौं राष्ट्रिय खेलकुदमा २ घण्टा ५९ मिनेट ३८ सेकेण्डको समय निकालेर स्वर्ण जितेकी थिइन् ।

By खेलपाटी संवाददाता8/25/2019
Read more →
भुपेनलाई जेसीस म्याराथनको उपाधि

भुपेनलाई जेसीस म्याराथनको उपाधि

बुधबार भएको ५ किमिको म्याराथनमा २३ मिनेट १० सेकेन्डको समय निकाल्दै भुपेनले उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाता8/21/2019
Read more →
हाकाईदो म्याराथनमा होम र राजपुराले प्रतिस्पर्धा गर्ने  

हाकाईदो म्याराथनमा होम र राजपुराले प्रतिस्पर्धा गर्ने  

जापानको हाकाईदोमा अगष्ट २१ देखि २६ सम्म चल्ने म्याराथनमा होम र राजपुराले फुल म्याराथनतर्फ प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददाता8/19/2019
Read more →
पाँचपोखरी हाफ म्याराथन साउन ३० गते

पाँचपोखरी हाफ म्याराथन साउन ३० गते

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन साउन ३० गते आयोजना हुने जनाएको छ। 

By खेलपाटी संवाददाता7/31/2019
Read more →
न्युजिल्याण्डमा ४ भेट्रान धावकले प्रतिस्पर्धा गर्ने

न्युजिल्याण्डमा ४ भेट्रान धावकले प्रतिस्पर्धा गर्ने

आगामी जुलाई १३ र १४ मा आयोजना हुने म्याराथनमा चार भेट्रान पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

By खेलपाटी संवाददाता7/5/2019
Read more →
तस्बिरमा हेरौं एभरेष्ट म्याराथन

तस्बिरमा हेरौं एभरेष्ट म्याराथन

सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट सुरु भएर म्याराथन नाम्चे बजारमा आएर सकिएको थियो ।

By खेलपाटी संवाददाता5/29/2019
Read more →
सुमन र सुनमायालाई एभरेष्ट म्याराथनको उपाधि

सुमन र सुनमायालाई एभरेष्ट म्याराथनको उपाधि

सोलुखुम्बुका सुमनले निर्धाारित दुरी ३ घण्टा ४७ मिनेट १६ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाता5/29/2019
Read more →
PreviousPage 16 of 19Next