सोमबार, भदौ ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

म्याराथन

Bhat Bhateni
कान्तिपुर म्याराथन : अनिश र विश्वरुपा च्याम्पियन

कान्तिपुर म्याराथन : अनिश र विश्वरुपा च्याम्पियन

शनिबार भएको प्रतियोगिताको पुरुष स्पर्धामा अनिश र महिला स्पर्धामा विश्वरुपा च्याम्पियन भएका हुन् ।

By खेलपाटी संवाददाता5/25/2019
Read more →
अन्नपूर्ण म्याराथन जेठ २० गते 

अन्नपूर्ण म्याराथन जेठ २० गते 

आयोजक अन्नपूर्ण काठमाडौं समाजले मंगलबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको म्याराथन जेठ २० गते हुने जानकारी गराएको हो ।

By खेलपाटी संवाददाता5/21/2019
Read more →
कान्तिपुर हाफ म्याराथन जेठ ११ गते

कान्तिपुर हाफ म्याराथन जेठ ११ गते

हाफ म्याराथनसंगै ३ किमिको ह्विल चेयर दौड र ५ किमिको कर्पोरेट–मिडिया दौड समेत हुने आयोजकले जनाएको छ ।

By खेलपाटी संवाददाता5/17/2019
Read more →
एभरेष्ट म्याराथन जेठ १५ गते

एभरेष्ट म्याराथन जेठ १५ गते

सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट हुने एभरेष्ट म्याराथनमा स्वदेशी र विदेशीगरी २ सय बढी धावकको सहभागिता रहने आयोजकले जनाएको छ ।

By खेलपाटी संवाददाता5/16/2019
Read more →
भिम र सुनमायालाई हेलम्बु ट्रेल रेसको उपाधि

भिम र सुनमायालाई हेलम्बु ट्रेल रेसको उपाधि

हेलम्बु ट्रेल रेस रनिङ क्लबको आयोजना र हेलम्बु गाउँपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा २१ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

By खेलपाटी संवाददाता5/12/2019
Read more →
म्याराथनमा कृष्ण र राजपुरालाई स्वर्ण

म्याराथनमा कृष्ण र राजपुरालाई स्वर्ण

दाङको बेलझुन्डीमा सोमबार कर्णालीका दुर्गा बहादुर बुढालाई पछि पार्दै कृष्णले स्वर्ण जितेका हुन् ।

By खेलपाटी संवाददाता4/22/2019
Read more →
अत्तरियामा गोदावरी म्याराथन हुने

अत्तरियामा गोदावरी म्याराथन हुने

अत्तरिया जेसिज र लायन्स क्लब अफ अत्तरिया सिटीको संयुक्त आयोजनामा पहिलो पटक अत्तरियामा म्याराथन हुने भएको हो ।

By खेलपाटी संवाददाता4/1/2019
Read more →
कृष्ण बस्नेतलाई प्रधानसेनापति खुला म्याराथनको उपाधि

कृष्ण बस्नेतलाई प्रधानसेनापति खुला म्याराथनको उपाधि

आफ्नै विभागका राजन खत्री र नवराज साउदलाई पछाडी पार्दै कृष्णले उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाता3/2/2019
Read more →
पिङ्काथन म्याराथनको उपाधि कान्छिमाया कोजुलाई

पिङ्काथन म्याराथनको उपाधि कान्छिमाया कोजुलाई

निर्धारित दुरी एक घण्टा २१ मिनेट ४४ सेकेन्डमा पुरा गर्दै कान्छिले उपाधि उचालेकी हुन् । उपाधिसंगै उनले ५१ ह्जार रुपैयाँ प्राप्त गरिन् ।

By खेलपाटी संवाददाता2/23/2019
Read more →
पोखरा म्याराथनको उपाधि आर्मीका हरि रिमाललाई

पोखरा म्याराथनको उपाधि आर्मीका हरि रिमाललाई

निर्धारित दुरी २ घण्टा ४० मिनेट १० सेकेन्डमा पार गर्दै उनले उपाधि जितेका हुन् । उनले उपाधिसंगै १ लाख रुपैयाँ प्राप्त गरे ।

By खेलपाटी संवाददाता2/19/2019
Read more →
प्रधानसेनापति खुला म्याराथन फागुन तेस्राे साता

प्रधानसेनापति खुला म्याराथन फागुन तेस्राे साता

‘रन फर फन’ भन्ने मूल नारा रहेको प्रतियोगिता आगामी फागनु १८ गते महाशिवारात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिनेछ ।

By खेलपाटी संवाददाता2/10/2019
Read more →
सचेतनात्मक हाफ म्याराथन हुने

सचेतनात्मक हाफ म्याराथन हुने

म्याराथनमा करिब ४ सयको सहभागिता अपेक्षा गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष नमराज ढकालले जानकारी गराए ।

By खेलपाटी संवाददाता1/31/2019
Read more →
PreviousPage 17 of 19Next