महिला साफ हुने शहीद रंगशाला विराटनगर महानगरले निर्माण गर्ने
मोफसलमा पहिलो पटक हुन लागेको साफ फुटबलको प्रतियोगिताको खेल स्थल शहीद रंगशालालाई महानगरपालिकाले निर्माण गर्ने सहमती बनेको हो ।
मोफसलमा पहिलो पटक हुन लागेको साफ फुटबलको प्रतियोगिताको खेल स्थल शहीद रंगशालालाई महानगरपालिकाले निर्माण गर्ने सहमती बनेको हो ।
आफ्नै निवास खुमलटार बोलाएर अध्यक्ष दाहालले हालै भएको विश्व शारीरिक सुगठनमा स्वर्ण पदक जितेका महर्जनलाई बधाई तथा शुभकामना दिएका हुन् ।
राष्ट्रको प्रतिष्ठा वृद्धि गर्न र विभिन्न सम्प्रदाय, भाषा तथा संस्कृति एवम् समुदायबीच एकता कायम गरी राष्ट्रिय विकासको अभियानमा एकजुट बनाउन खेलकुदको योगदान महत्वपूर्ण रहेको हुन्छ।
नेपाल आउने सात टिमका खेलाडी तथा अफिसियललाई श्री एयरलाईन्सले काठमाडौं विराटनगरकाे दुई तर्फी यात्रा गराउनेछ ।
संघले आयोजना गरेको बर्ष उत्कृष्ट अवार्डमा अनु र कमलले सर्वोकृष्ट खेलाडीको अवार्ड हात पारेका हुन् ।
शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गर्दै २९ खेलका उत्कृष्ट खेलाडीलाई 'एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड प्रदान गरेको हो ।
संघका अध्यक्ष दिपक श्रेष्ठले उत्कृष्ट खेलाडी सम्मान कार्यक्रमको सबै तयारी पूरा भएको जनाएका छन् ।
गत बैशाखमा भएको एन्फा निर्वाचनमा व्यापक भ्रष्टाचार र आर्थिक अनियमितता भएको बताउँदै चार जिल्लाको समूहले एन्फा नेतृत्वविरुद्वको आन्दोलनको सुरुवात भएको उद्घोष गरेको छ ।
राजधानीमा बुधबार एक पत्रकार सम्मेलन गर्दै काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघले पत्रकार सम्मेलन गर्दै अनियमितता भएको दाबी गरेको हो ।
ए डिभिजन लिगसंगै प्रदेश र राष्ट्रिय लिग अघि बढाउने तयारी गरेको एन्फाले फ्रेन्चाईज लिगलाई समेत सञ्चालनमा ल्याउने निष्कर्श निकालेको हो ।
विश्व च्याम्पियनसिपमा स्वर्ण जितेर नेपाल फर्किएका महर्जनलाई काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरिएको हो ।
संघले प्रत्येक बर्ष आयोजना गर्ने खेलाडी सम्मान कार्यक्रमलाई आदर्श समाजले बार्षिक एक लाख रुपैयाँ उपलब्ध गराउने गरि सहकार्य गरेको हो ।