मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला साफ हुने शहीद रंगशाला विराटनगर महानगरले निर्माण गर्ने

आइतबार, १५ पौष २०७५खेलपाटी संवाददाता
महिला साफ हुने शहीद रंगशाला विराटनगर महानगरले निर्माण गर्ने
Loading ad...
mustang rice ad

काठमाडौं । महिला साफ च्याम्पियनसिप हुने शहीद रंगशालाको निर्माण विराटनगर महानगरपालिकाले गर्ने भएको छ । मोफसलमा पहिलो पटक हुन लागेको साफ फुटबलको प्रतियोगिताको खेल स्थल शहीद रंगशालालाई महानगरपालिकाले निर्माण गर्ने सहमती बनेको हो ।

शनिबार एक कार्यक्रमकाबीच महानगरका मेयर भीम पराजुली र अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्र्पा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रतियोगिता हुने मैदान शहीद रंगशालाको निर्माण महानगरपालिकाले गर्नेछ ।

विराटनगरपालिका भित्र पर्ने शहीद रंगशालालाई स्तरीय र खेल्न लायक बनाउन महानगरपालिका सहमत भएको हो । सहमतीसंगै रंगशालामा जोडिएको ड्रेसिङ रुम लगायत पार्किङ स्थल समेत महानगरपालिकाले बनाउनेछ ।

सोही रंगशालामा मोफसलको ठुलो प्रतियोगिता विराट गोल्डकप हुँदै आएको थियो । एन्फाले नेपालले आयोजना गर्ने मौका पाएको महिला साफ च्याम्पियनसिप पहिलो पटक काठमाडौं बाहिर लैजाने निर्णय गरेको थियो ।

महानगरपालिकाले आफ्नो क्षेत्रमा आयोजना हुन लागेको प्रतियोगितालाई सक्दो सहयोग गर्ने प्रतिबद्वता समेत जनाएको छ । महानगरले खेलस्थलबाट होटलसम्म पुग्ने बाटोलाई पक्की पिच गर्ने र सम्पुर्ण भौतिक पुर्वाधार निर्माणमा सहयोग गर्ने समेत प्रतिबद्वता जनाएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी