आइतबार, ३१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

विस्फोटक आर्सनल

आइतबार, ३१ श्रावण २०८३खेलपाटी संवाददाता
विस्फोटक आर्सनल
Loading ad...
mustang rice ad

काठमाडौं। आर्सनलले इंग्लिस फुटबलको नयाँ सिजनको सुरुआत विस्फोटक ढंगले गरेको छ। म्यानचेस्टर सिटीविरुद्धको कम्युनिटी शिल्डमा खेल सुरु भएको २५ सेकेन्डमै आर्सनलले गोल गर्दै अग्रता बनाएको हो।

कार्डिफस्थित प्रिन्सिपालिटी स्टेडियममाभइरहेको वार्षिक सिजन उद्घाटन खेलमा आर्सनलका रिक्कार्डो कालाफिओरीले गोल गरेका हुन्। गत सिजनको प्रिमियर लिग च्याम्पियन आर्सनल र एफए कप विजेता सिटीबीच कम्युनिटी शिल्ड खेलिएको हो।

कालाफिओरीले खेलको सुरुआतमै गोल गर्दै आर्सनललाई उत्कृष्ट सुरुआत दिलाए। नयाँ सिजनको पहिलो औपचारिक खेलमै आर्सनलले आफ्नो आक्रामक क्षमता देखाएको छ।

यस खेलसँगै एन्जो मारेस्काले सिटीको मुख्य प्रशिक्षकका रूपमा प्रतिस्पर्धात्मक डेब्यु गरेका छन्। पेप ग्वार्डिओलाको स्थानमा नियुक्त भएका मारेस्काका लागि आर्सनलविरुद्धको कम्युनिटी शिल्ड पहिलो आधिकारिक प्रतिस्पर्धात्मक खेल हो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्सनलको हातमा कम्युनिटी शिल्ड

आर्सनलको हातमा कम्युनिटी शिल्ड

बंगलादेशले आसियान कपमा खेल्ने

बंगलादेशले आसियान कपमा खेल्ने

बार्सिलोना र रियलका खेल किन एक साता पछि सारियो?

बार्सिलोना र रियलका खेल किन एक साता पछि सारियो?

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

आर्सनलको हातमा कम्युनिटी शिल्ड

आर्सनलको हातमा कम्युनिटी शिल्ड

विस्फोटक आर्सनल

विस्फोटक आर्सनल

रसिला र प्रिन्सद्वारा उपाधि रक्षा

रसिला र प्रिन्सद्वारा उपाधि रक्षा

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

स्पोर्ट्स अवार्डको पिपल्स चोइस पाँच खेलाडी

बंगलादेशले आसियान कपमा खेल्ने

बंगलादेशले आसियान कपमा खेल्ने

बार्सिलोना र रियलका खेल किन एक साता पछि सारियो?

बार्सिलोना र रियलका खेल किन एक साता पछि सारियो?

अस्ट्रेलियाको भूमिमा बंगलादेशको ऐतिहासिक टेस्ट जित

अस्ट्रेलियाको भूमिमा बंगलादेशको ऐतिहासिक टेस्ट जित