आठाैँ राष्ट्रिय खेलकुद फागुनमा सार्ने तयारी
भौतिक पुर्वाधार निर्माणको कारण देखाउदै माघको अन्तिम साता तय भएको प्रतियोगिता सार्ने तयारी भएको हो ।
भौतिक पुर्वाधार निर्माणको कारण देखाउदै माघको अन्तिम साता तय भएको प्रतियोगिता सार्ने तयारी भएको हो ।
नयाँ लोगोका लागि गत साउनमा खुल्ला छनोटका लागि विज्ञापन निकालेको थियो । छनोट हुने लोगोका लागि एन्फाले ५० हजार पुरस्कार समेत राखेको थियो ।
एनएनआईपीए र जनता बैंकबीच आइतबार १० लाख बराबरको पाचँ बर्षे प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उपाध्यक्ष तिमिल्सेनाले खेलकुद क्षेत्रमा हुने राजनीतिकरणमा चुप लागेर नबस्ने बताएका हुन् ।
फागुनको अन्तिम साता विराटनगरमा सुरु हुने प्रतियोगिताका लागि एन्फाले उपाध्यक्ष पंकज नेम्वाङको नेतृत्वमा तयारी समिति गठन गरिसकेको छ ।
अभियानबाट संकलित करिब १० लाख रुपैयाँ र ल्यापटप लगायतका सामाग्री आईतबार एक कार्यक्रमको आयोजना गरेर गजेन्द्रलाई हस्तान्तरण गरिएको थियो ।
२०१० सालमा स्थापित नेपाल ब्यायाम मन्दिरको १८ औं साधारण सभा तथा निर्वाचनबाट अध्यक्ष प्रधान पाँच बर्षिय कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेश लिग र अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्न प्रदेश नम्बर एक सरकारले अखिल नेपाल फुटबल संघ एन्फासंग ५ बर्षको सम्झौता गरेको छ ।
मोफसलमा हुने गोल्डकपलाई नियमित र व्यवस्थित बनाउन भन्दै एन्फाले दुई श्रेणीमा प्रतियोगिताको वर्गिकरण मापदण्ड तयार गरेको हो ।
काठमाडौंमा भएको परिषद्को २१ औ साधारण सभाले घिमिरेलाई कोपाध्यक्षमा निर्वाचित गरेको छ ।
त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सोमबार राखेपका नवनियुक्त पदाधिकारीको स्वागतमा आयोजित कार्यक्रममा उपाध्यक्ष तिम्सिनाले एकै प्रकृतिका खेलमा रहेका दोहोरो संघलाई लक्षित गरी सो कुरा बताएका हुन् ।