स्वर्ण विजेता महर्जनलाई सरकारले ७ लाख दिने
राष्ट्रिय खेलकुद परिषद राखेपले विश्व च्याम्पियनसिपका स्वर्ण विजेता महर्जनलाई नगद सहित सम्मानको तयारी थालेको हो ।
राष्ट्रिय खेलकुद परिषद राखेपले विश्व च्याम्पियनसिपका स्वर्ण विजेता महर्जनलाई नगद सहित सम्मानको तयारी थालेको हो ।
युवा तथा खेलकुद मन्त्रालयले खेलाडीको उत्पादन, विकास तथा व्यवस्थापनका तयार पारेको कार्यविधिलाई मन्त्री परिषद्ले स्विकृती प्रदान गरेको हो ।
५८ करोड भ्रष्ट्राचारको नाममा आफुलाई वर्तमान नेतृत्वले बदनाम गराएको भन्दै विभिन्न सार्वजनीक फोरममा उनी बोल्दै आएका छन् ।
राखेपले पोखरा रंगशाला ६ महिनाभित्र निर्माण सक्नेगरी भारतीय कम्पनी ग्रेट स्पोर्टस र नेपाली कम्पनी एमए कन्स्ट्रक्सनलाई जिम्मेवारी दिएको हो ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको कप्तान क्षेत्रीको पुस्तक ‘कप्तान १९९८’ शुक्रबार राजधानीमा विमोचन भएको छ ।
एन्फाले बिहिबार स्वर्गीय पुर्व कप्तान मणि बिक्रम शाहको नामबाट उक्त अवार्डको घोषणा गरेको हो ।
काठमाण्डौं, भक्तपुर,धादिङ र ललितपुर जिल्ला फुटबल संघले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै एन्फाले प्रतियोगिता दौरान उक्त रकम भ्रष्ट्राचार गरेको आरोप लगाएको हो ।
बैठकले जिल्लालाई जिल्ला छनोट तथा खेल सामाग्रीका लागि निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको छ ।
एन्फाले नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टसंग मिलेर आयोजना गर्ने फ्रेन्चाईज लिग प्रादेशिक अवधारणाका आधारमा हुनेछ ।
सोमबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष शेर्पाले ९ महिनाभित्र आर्थिक अनियमितता, अपारदर्शीता र गलत क्रियाकलाप गरेको आरोप लगाएका हुन् ।