कहाँ पुग्यो दशरथ रंगशालाको पुननिर्माण ?
२०७२ सालको विनाशकारी भुकम्पले क्षति पुर्याएको देशको एक मात्रै अन्तराष्ट्रिय स्तरको दशरथ रंगलाशाको पुननिर्माण तिब्र गतिमा भईरहेको छ ।
२०७२ सालको विनाशकारी भुकम्पले क्षति पुर्याएको देशको एक मात्रै अन्तराष्ट्रिय स्तरको दशरथ रंगलाशाको पुननिर्माण तिब्र गतिमा भईरहेको छ ।
चितवनको सौराहामा आईतबार सम्पन्न अधिवेशनले शाहलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा आईतबार सम्पन्न भएको भेलाले मुसलमानको नेतृत्वमा नयाँ कमिटि गठन गरेको हो ।
शुक्रबार सम्पन्न मञ्चको १५ औं चुनावी साधारणसभाले नेपाल टेलिभिजनका सुवेदीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।
काठमाडौंमा शुक्रबार भएको चुनावी साधारण सभाबाट नेपाल टेलिभिजनका सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।
एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै आर्थिक नियमावली तयार भएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले उमेर समुहका टिम तयार गर्न खेलाडी छनोट प्रक्रिया अघि बढाएको छ ।
केसीलाई नेपाल वादोरियो कराते डो संघअन्तर्गतको ब्ल्याक वेल्ट कमिटीले सम्मान गरेको हो ।
उनी एएफसीको दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
आठौं वृहत राष्ट्रिय खेलकुद बैशाख ८ गते देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको शुक्रबार बसेको बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड बैठक आज (शुक्रबार) बस्दैछ । आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गर्न बैठक बस्न लागेको हो । बैठक सिंहदरबारमा बिहान ११ बजे पछि सुरु हुनेछ ।
प्रतियोगिताको नयाँ मितिलाई लिएर गृहकार्य अघि बढिरहेका बेला एनओसीका अध्यक्ष श्रेष्ठले चाँडै प्रतियोगिता आयोजना हुदाँ बाहिर राम्रो सन्देश जाने बताएका हुन् ।