शुक्रबार, २९ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा सुवेदी निर्वाचित

शुक्रबार, २२ चैत्र २०७५खेलपाटी संवाददाता
नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा सुवेदी निर्वाचित
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी निर्वाचित भएका छन् ।

काठमाडौंमा शुक्रबार भएको चुनावी साधारण सभाबाट नेपाल टेलिभिजनका सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । नयाँ कार्यकालको लागि भएको निर्वाचनमा सुवेदीले हाम्रो खेलकुद डटकमका सम्पादक प्रकास तिमल्सिनालाई पराजित गरे ।

कुल ९८ सदस्य रहेको मञ्चको निर्वाचनमा सुवेदीले ५५ मत प्राप्त गर्दा तिमल्सिनाले ४१ मत पाएका थिए ।

यस्तै महासचिवमा काठमाडु पोस्टका प्रज्वल ओलीले ६३ मत ल्याएर निर्वाचित हुँदा सचिबमा अन्नपुर्ण पोष्टका गोबिन्द रेग्मीले ५८ मत ल्याएर निर्वाचित भए ।

उपाध्यक्षमा कान्तिपुर दैनिकका ध्रुब तुलाधर ५१ र इमेल च्यानलका निराजन अधिकारी ५७ मत ल्याएर निर्वाचित भए ।

प्रथम उपाध्यक्षमा सन्जिब शिल्पकार निर्विरोध हुँदा कोषाध्यक्षमा राइजिङ नेपालका अन्जन खड्का निर्विरोध चुनिए ।

यस्तै सदस्यमा खेलपाटी डटकमका सम्पादक हिम विक्रम केसी ४४ मत, राजधानी दैनिकका दिल तामाङ ५० मत र नागरिक दैनिकका अनिल मल्ल ठकुरी ३६ मत ल्याएर निर्वाचित भए । महिला सदस्यमा राससकी मुना कार्की निर्विरोध चुनिए । 

No photo description available.

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

 मेस्सीले दिए सन्न्यासको संकेत

मेस्सीले दिए सन्न्यासको संकेत

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि