कुवँरको अध्यक्षतामा गोजुरियो करातेको सुदूरपश्चिम प्रदेश समिती
पुर्व राष्ट्रीय कराते खेलाडी कुवँरको अध्यक्षतामा शनिबार २१ सदस्यीय प्रदेश कमिटी चयन गरिएको हो ।
पुर्व राष्ट्रीय कराते खेलाडी कुवँरको अध्यक्षतामा शनिबार २१ सदस्यीय प्रदेश कमिटी चयन गरिएको हो ।
संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको अधिकांश बुँदामा क्रिकेट समावेश गरिएको छ ।
प्रशिक्षक लामालाई काठमाडौं खेलकुद समाजले गणेशमान सिंह कप एसइइ फुटसल प्रतियोगिताको उद्घाटन अवसरमा सम्मान गरेको हो ।
रुट्स फेसन प्रालि (रुबेल्स स्टोर) ले कर्णाली स्पोर्ट्स क्लबलाई आर्थिक सहयोग गरेको छ ।
संघको स्थापना दिनको सम्झनामा एन्फाले बैशाख २२ लाई एन्फा डेको रुपमा मनाउने निर्णय गरेको हो ।
दक्षिण एशियाली ट्राईयाथलन संघका अध्यक्ष समेत रहेका श्रेष्ठलाई चार बर्षिय कार्यकालका लागि उक्त समितिमा चयन गरिएको नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराए ।
शंक्तिशाली भुकम्प गएको चार वर्ष पूरा भएको दिन भुकम्पमा परी ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो ।
बुधबार बाँकेको नेपालगञ्ज रंगशालामा एक समारोहकाबीच कार्यबहाक राष्ट्रपति नन्दबहादुर पुनले आठौं राष्ट्रिय खेलकुदको समापन गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको बुधबार बसेको बोर्ड बैठकले नवौ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा फागुन २० देखि २७ गतेसम्म गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव केशवकुमार विष्टले यसअघि गरिएको निर्णय अनुसार गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुदको आयोजना गर्ने सहमती बनेको खेलपाटीलाई बताए ।
यसअघि श्रीलंकाको कोलम्बोमा अप्रिल २९ मा बस्ने भनिएको बैठक काठमाडौंमा बस्ने तय भएको हो ।
नेपाल जुडो संघका महासचिव धर्म कुमार श्रेष्ठ दक्षिण एसिया जुडो फेडेरेसनको महासचिवमा नियुक्त भएका छन् ।