मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

निलेन्द्र ओकाको साँस्कृतीक समितिमा

शुक्रबार, १३ बैशाख २०७६खेलपाटी संवाददाता
निलेन्द्र ओकाको साँस्कृतीक समितिमा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ट्राईयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सदस्य निलेन्द्र राज श्रेष्ठ ओलम्पिक काउन्सिल अफ एशियाको साँस्कृतीक कमिटिको सदस्यमा चयन भएका छन् ।

दक्षिण एशियाली ट्राईयाथलन संघका अध्यक्ष समेत रहेका श्रेष्ठलाई चार बर्षिय कार्यकालका लागि उक्त समितिमा चयन गरिएको नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी गराए ।

एथलेटिक्सका खेलाडी समेत रहिसकेका श्रेष्ठ हाल नेपालमा ट्राईयाथलन खेलको विकास र विस्तारमा अहोरात्र खटिईरहेका छन् । ट्राईयाथलन संघमा उनको आगमन पश्चात नेपालले अन्तराष्ट्रिय स्तरमा पदक हात पार्नुका साथै भारतको गुहाटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलकुदमा पहिलो पटकको सहभागितामानै नेपालले एक रजत र एक कास्य पदक हात पार्न सफल भई सकेको छ ।

दक्षिण एशियामानै दक्षिण एशियाली ट्राईयाथलन आयोजना गर्ने पहिलो राष्ट्र हुनुका साथै लगातार छैटौं पटक सम्म सफलतापूर्वक सम्पन्न गर्न सक्षम भएको पश्चात प्रतियोगिताको आयोजनालाई मूल्याङ्कन गर्दै अन्तराष्ट्रिय ट्राईयाथलन युनियनले नेपाललाई यस पटक एशियन कपको आयोजना गर्ने अवसर प्रदान गरेको छ । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !