एएफसी अध्यक्षमा शेख सलमान निर्विरोध
उनी एएफसीको दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
उनी एएफसीको दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
आठौं वृहत राष्ट्रिय खेलकुद बैशाख ८ गते देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको शुक्रबार बसेको बोर्ड बैठकले प्रतियोगिताको मिति तय गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड बैठक आज (शुक्रबार) बस्दैछ । आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गर्न बैठक बस्न लागेको हो । बैठक सिंहदरबारमा बिहान ११ बजे पछि सुरु हुनेछ ।
प्रतियोगिताको नयाँ मितिलाई लिएर गृहकार्य अघि बढिरहेका बेला एनओसीका अध्यक्ष श्रेष्ठले चाँडै प्रतियोगिता आयोजना हुदाँ बाहिर राम्रो सन्देश जाने बताएका हुन् ।
भौतिक पुर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिदै प्रदेश नम्बर पाँचका खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले चैत २५ भित्र सम्पुर्ण पुर्वाधार बनिसक्ने बताएका छन् ।
नयाँ विधान अनुसार एन्फा प्रेसिडेन्ट कप खेल्ने उत्कृष्ट चार क्लबलाई निर्वाचनको मताधिकार दिएको छ ।
सोमबार बेलुका नेपालगञ्ज आईपुगेको सो प्याराफिटको मंगलबार बिहानैबाट जडानको काम सुरु भएको हो ।
प्रतियोगिता आयोजनाको मितिलाई लिएर अन्यौलता देखिएको समय खेलकुद मन्त्री विश्वकर्माले राखेपको बोर्ड बैठक आह्वान गरेका हुन् ।
दुई दिने नेपाल भ्रमणमा आएका कतारका फुटबल संघका अध्यक्ष थानी र एन्फा अध्यक्ष शेर्पाबीच काठमाडौंको एक होटलमा भेटवार्ता भएको हो ।
एएफसीको नयाँ नेतृत्वका लागि निर्वाचनको मिति नजिकिदै गर्दा कतार फुटबल संघका अध्यक्ष थानी नेपाल आउन लागेका हुन् ।
आठौंमा कराते, तेक्वान्दो, जुडो,ब्याडमिन्टन,लन टेनिस, टेबल टेनिस,गल्फ,म्याराथन र बक्सिङमा प्रतिस्पर्धा गर्ने एनआरएनले जनाएको छ ।
नेपाली फुटबलमा दिएको योगदानको मुल्याङ्कन गर्दै एन्फाले प्रत्येक बर्ष एक जना खेलाडीलाई २५ लाख रुपैयाँको पुरस्कार दिने कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।