आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

आठौंको निर्णय गर्न मन्त्रीले बोलाए बोर्ड बैठक

मंगलबार, १२ चैत्र २०७५खेलपाटी संवाददाता
आठौंको निर्णय गर्न मन्त्रीले बोलाए बोर्ड बैठक
mustang rice ad

काठमाडौं । खेलकुद मन्त्री जगत विश्वकर्माले आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको बिषयमा निर्णय गर्न बोर्ड बैठक बोलाएका छन् ।

प्रतियोगिता आयोजनाको मितिलाई लिएर अन्यौलता देखिएको समय खेलकुद मन्त्री विश्वकर्माले राखेपको बोर्ड बैठक आह्वान गरेका हुन् ।

उनले आठौंको बिषयमा निर्णय गर्न चैत १५ गते बोर्डको बैठक राखेका छन् ।

सोही बैठकले आठौंको राष्ट्रिय खेलकुदको बिषयमा सरकारको आधिकारिक धारणा तय गर्नेछ । प्रतियोगिताको मितिलाई लिएर राष्ट्रिय खेलकुद परिषद राखेप र खेलकुद मन्त्रालयबीच विवाद देखिदै आएको छ ।

परिषद सदस्य सचिव प्रत्येक दुई बर्षमा आयोजना हुने प्रतियोगिता चैतमा सम्पन्न गर्नुपर्ने अडानमा छन् ।

खेलकुद मन्त्री विश्वकर्मा बैशाखको पहिलो साताको बिषयमा निर्णय हुन सक्ने बताईरहेका छन् ।

प्रतियोगिता आयोजनाकालागि बनिरहेका पुर्वाधारको निरिक्षण गर्न खेलकुद मन्त्री प्रदेश नम्बर पाँचका विभिन्न जिल्लामा रहेका छन् । उनी सोमबार मात्रै बाँकेको विभिन्न स्थानमा बनिरहेका खेलकुद पुर्वाधारणको निरिक्षण गरेका थिए ।

राखेप सदस्य सचिव विष्ट भने केही साता अघिदेखिनै नेपालगञ्जमा बसेर पुर्वाधार निर्माणको निरिक्षण गरिरहेका छन् ।

सोमबार साँझ नेपालगञ्जमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री विश्वकर्माले पुर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका थिए । उनले चैत १५ गते राखेपको बोर्ड बैठक बसेर आठौंको बिषयमा निर्णय गर्ने जानकारी दिएका थिए ।

उनका अनुसार चैत १५ गते बोर्ड बैठक र चैत २० गते नेपालगञ्जमा मुल आयोजक समारोह समितिको बैठक बस्ने छ ।

यसअघि राखेप सदस्य सचिव विष्ट संयोजकत्वको कार्यकारी समितिले चैत २५ गते प्रतियोतिगाको औपचारिक उद्घाटन गर्ने गरि मिति तोक्न बोर्ड बैठकमा प्रस्ताव पेश गरेको थियो ।

तर पछिल्ला सार्वजनीक कार्यक्रममा सदस्य सचिव विष्टले चैत २७ गते प्रतियोगिताको औपचारिक उद्घाटन हुने दाबी गर्न थालेका छन् । सदस्य सचिव र खेलकुद मन्त्रीको फरक फरक बक्तब्यले प्रतियोगिता आयोजनालाई लिएर अन्यौलता उत्पन्न भएको छ ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
 सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

कमिन्स टी–२० विश्वकपबाट बाहिर

कमिन्स टी–२० विश्वकपबाट बाहिर

आर्मी चौथो स्थानमा

आर्मी चौथो स्थानमा

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी