कुस्ती संघको निर्वाचनमा राखेपको अवरोध
बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले राखेपकै अवरोधका कारण असार ७ गतेका लागि तय भएको साधारण सभा अन्यौलमा परेको जनाएको हो ।
बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले राखेपकै अवरोधका कारण असार ७ गतेका लागि तय भएको साधारण सभा अन्यौलमा परेको जनाएको हो ।
अवार्डका लागि घोराही सिमेन्ट प्रालीको उत्पादन सगरमाथा सिमेन्ट र टर्किस एयरलाईन्स सह-प्रायोजकको रुपमा जोडिएका हुन् ।
संस्थाले हरेक बर्ष क्योकुशिन कराते तथा फुल कन्ट्याक्ट कराते प्रतियोगिता आयोजना गर्ने समेत जनाएको छ ।
एसोसियसनको साधारणसभाले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।
संघको बैठकले हालका उपाध्यक्ष रहेका तुलाधरलाई निमित्त अध्यक्षको जिम्मेवारी दिएको हो ।
स्तर निर्धारण समितिले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएका आयोजकको सुझावका आधारमा प्रतियोगिता वर्गिकरणको मापदण्ड तयार गरेको हो ।
आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा खेलकुदका लागि ४७ करोड ५५ लाख बजेट पेश गरेका छन् ।
सेमिनार थाइल्याण्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपको दौरान भएको थियो ।
खेलकुद मन्त्री जगत विश्वकर्मा संयोजकत्वको प्रतियोगिता तयारी तथा व्यवस्थापन समितिले गठन गरेको बजेट निर्माण कार्यदलले बिज्ञसंग छलफल गर्दै झण्डै साँढे ५ अर्वको अनुमानित बजेट पेश गरेको हो ।
प्रदेशबाट कार्यान्वयन हुने बजेट कार्यक्रम अनुसार एक रंगशाला निर्माणका लागि यस बर्ष २५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ ।
एन्फाले शुक्रबार एक सूचना निकाल्दै ४ पदका लागि कर्मचारी मागेको हो ।
बजाज पल्सर स्पोर्ट्स अवार्ड आगामी असार १७ गते काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ ।