एन्फाले माग्यो कर्मचारी
शुक्रबार, जेठ ३१, २०७६खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
एन्फाले शुक्रबार एक सूचना निकाल्दै ४ पदका लागि कर्मचारी मागेको हो ।
एन्फाले टेक्निकल डिरेक्टर, हेड अफ कोच एजुकेसन, हेड अफ उमन्स फुटबल र हेड अफ इलाइट युथ प्रोग्राम पदमा कर्मचारी मागेको हो ।
एन्फाले उक्त पदका लागि आगामी जुन २४ सम्म आवेदन दिन सक्ने जनाएको छ ।
एन्फाको सूचना -













-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)





