प्रदेश १ मा खेलकुदलाई ४७ करोड ५५ लाख बजेट
आइतबार, असार १, २०७६खेलपाटी संवाददाता

काठमाडौं । प्रदेश नम्बर १ सरकारले खेलकुदलाई ४७ करोड ५५ लाख बजेट विनियोजन गरेको छ ।
आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा खेलकुदका लागि ४७ करोड ५५ लाख बजेट पेश गरेका छन् ।
यस्तै प्रदेश सरकारले धरान उपमहानगरपालिकालाई खेलकुद ग्रामको रुपमा विकास गरेर लैजाने योजना बनाएको छ । जसका लागि प्रदेश सरकारले ५ करोड विनियोजन गरेको छ ।
प्रदेश सरकारले विराटनगरको शहिद रंगशालालाई रात्रीकालिन खेल संचालन गर्न योग्य बनाउन ५ करोड तथा इटहरी रंगशाला र बैजनाथपुर् रंगशालाको लागि १-१ करोड बजेट विनियोजन गरेको छ ।
हेर्नुहोस् प्रदेश १ को खेलकुद बजेट :












-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)





