देवु र मोहन रेफ्री सेमिनारमा उत्तीर्ण
आइतबार, असार १, २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालका दुई जुडो रेफ्री देवु थापा र मोहन सुनुवार थाइल्याण्डमा आयोजना भएको आईजेएफ कन्टिनेन्टल रेफ्री सेमिनारमा उत्तीर्ण भएका छन् ।
थाइल्याण्डको चियाङ माइमा जुन ११ देखि १६ सम्म भएको सेमिनारमा देवु र मोहन उत्तीर्ण भएका हुन् । सेमिनार थाइल्याण्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपको दौरान भएको थियो ।
उक्त रेफ्री सेमिनारमा नेपालसहित २१ राष्ट्रका









-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)




