पल्सर स्पोर्ट्स अवार्ड भोलि, काे बन्ला बर्ष खेलाडी ?
यस्तै मञ्चले प्रेस विज्ञप्ति जारी गर्दै १६ औ संस्करणको अवार्ड कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको समेत जनाएको छ ।
यस्तै मञ्चले प्रेस विज्ञप्ति जारी गर्दै १६ औ संस्करणको अवार्ड कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको समेत जनाएको छ ।
पदाधिकारी, खेलाडीलगायतको टोलीले सरसफाइ गरिएको हो ।
शनिबार बसेको संघको तेस्रो साधारण सभाले सिंहको नेतृत्वमा ८ सदस्य कार्यसमिति निर्विरोध चयन गरेको हो ।
मंगलबार आयोजना हुने अवार्डका लागि हाेटल क्राउन प्लाजा सह-प्रायोजकको रुपमा जोडिएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।
राखेपको १७ औ सदस्य सचिवका रुपमा चार बर्ष बिताएका विष्टको कार्यकाल आज सकिएको हो ।
संघको शनिबार बसेको केन्द्रीय कार्य समितिको बैठकले सुबेदीलाई उपाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।
नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसनको संयोजनमा नेपालमा १ सय बढी कार्यक्रमको आयोजना गरेर ओलम्पिक दिवस मनाएको हो ।
२०७४ साल कात्तिकदेखि हालसम्म अनिवार्य अवकाश पाएका ३९ कर्मचारीलाई सम्मान गर्दै बिदाइ गरियो ।
संघको पहिलो चुनावी साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।
संसदमा बजेटमाथी उठेका प्रश्नको जवाफ दिदै मन्त्री विश्वकर्माले सिमित श्रोत र साधानका कारण खेलक्षेत्रमा पर्याप्त काम गर्न नसकिएको बताए ।
२०५२ सालमा कराते प्रशिक्षकको रुपमा ताप्लेजुङबाट राखेपको सेवा प्रवेश गरेका राई २०६३ सालमा द्वितीय श्रेणीको रुपमा बरिष्ठ प्रशिक्षकको रुपमा पदोन्नती भएका थिए ।