क्योकुसिनको सरसफाइ
आइतबार, १५ असार २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्योकुसिन कान कराते संघको आयोजनामा मनकामना मन्दिर परिसरको सरसफाइ गरेको छ ।
पदाधिकारी, खेलाडीलगायतको टोलीले सरसफाइ गरिएको हो ।
सोही अवसरमा निःशुल्क दन्त तथा आँखा जाँच शिविर पनि सञ्चालन गरेको थियो ।














-1786589752324.webp&w=3840&q=75)

