करार कर्मचारीको समस्या समधान हुन्छ - सिलवाल
राखेप करार तथा अस्थायी कर्मचारी संघले बुधबार आयोजना गरेको नवनियुक्त सदस्य सचिव सिलवालको स्वागत तथा निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले करार कर्मचारीहरुको समस्या चाँडै समाधान हुने बताए ।



.jpg&w=3840&q=75)











