मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
पदक विजेताकाे पुरस्कार मंगलबार बाँडिने

पदक विजेताकाे पुरस्कार मंगलबार बाँडिने

नवनियुक्त सदस्य सचिव रमेश सिलवालले अन्य बिषयको खर्च कटाएर भएपनि खेलाडीलाई पुरस्कार वापतको रकम चाँडो दिन खोजिएको बताए ।

By खेलपाटी संवाददाताशुक्रबार, असार २७, २०७६
Read more →
खेलाडीको बिमा अनिवार्य - सिलवाल

खेलाडीको बिमा अनिवार्य - सिलवाल

राखेप कर्मचारी संघले बिहीबार आयोजना गरेको राखेपका नवनियुक्त सदस्य–सचिव सिलवालको स्वागत तथा राखेपका निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले सो कुरा बताएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असार २७, २०७६
Read more →
सदस्य सचिवद्वारा अखेपको निरीक्षण

सदस्य सचिवद्वारा अखेपको निरीक्षण

सदस्यसचिव सिलवालले परिसर हातामा निर्माणाधीन हिटिङ पौडी पोखरी र चीन सरकारले मर्मत गरिदिएको पौडी पोखरीको निरीक्षण गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, असार २६, २०७६
Read more →
करार कर्मचारीको समस्या समधान हुन्छ - सिलवाल

करार कर्मचारीको समस्या समधान हुन्छ - सिलवाल

राखेप करार तथा अस्थायी कर्मचारी संघले बुधबार आयोजना गरेको नवनियुक्त सदस्य सचिव सिलवालको स्वागत तथा निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले करार कर्मचारीहरुको समस्या चाँडै समाधान हुने बताए । 

By खेलपाटी संवाददाताबुधबार, असार २५, २०७६
Read more →
ओली, सिलवाल अनि सदस्य सचिव !

ओली, सिलवाल अनि सदस्य सचिव !

राज्यका सबै शक्तिशाली अंगलाई आफु मातहत ल्याउन सफल प्रधानमन्त्री ओली भने खेलकुदमा आफ्नै कमाण्डर खटाउन चाहन्थे । उनी यस्ता पात्रको खोजीमा थिए, जो पात्रसंग सितल निवास समेत सकारात्मक रहोस ।

By हिम बिक्रम केसीमंगलबार, असार २४, २०७६
Read more →
एक्सनबाट जवाफ दिन्छु – सिलवाल

एक्सनबाट जवाफ दिन्छु – सिलवाल

राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त सदस्य सचिव रमेश सिलवालले जागिर खान मात्र राखेपमा नआएको बताएका छन् ।

By गिता राईसोमबार, असार २३, २०७६
Read more →
सिलवालले लिए सदस्य सचिवको सपथ

सिलवालले लिए सदस्य सचिवको सपथ

सत्तारुढ दल नेकपाले घरेलु खेलकुदको कार्यकारी निकाय राखेपको चार बर्षे नेतृत्वमा सिलवाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।९७

By खेलपाटी संवाददातासोमबार, असार २३, २०७६
Read more →
राखेप सदस्य सचिवमा शिलवालको शपथ भोली

राखेप सदस्य सचिवमा शिलवालको शपथ भोली

युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा नयाँ सदस्य सचिवको रुपमा सिलवालको सपथ हुन लागेको हो ।

By खेलपाटी संवाददातासोमबार, असार २३, २०७६
Read more →
राखेप सदस्य सचिवमा सिलवाललाई नियुक्त गर्ने तयारी

राखेप सदस्य सचिवमा सिलवाललाई नियुक्त गर्ने तयारी

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सदस्य-सचिवमा सिलवाललाई पठाउने तयारी गरेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, असार २२, २०७६
Read more →
काठमाडौं भारोत्तोलनको अध्यक्षमा पुन : बिजेन्द्र

काठमाडौं भारोत्तोलनको अध्यक्षमा पुन : बिजेन्द्र

शनिबार भएको संघको तेश्रो साधारण सभाले पुन शाहलाई अध्यक्षमा निरन्तरता प्रदान गर्दै ९ सदस्यिय नयाँ कार्यसमितिको निर्विरोध चयन गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, असार २१, २०७६
Read more →
कैलाली क्रिकेट संघको अध्यक्षमा बिष्ट

कैलाली क्रिकेट संघको अध्यक्षमा बिष्ट

शनिबार बसेको संघको विशेष साधारण सभाले विष्टलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असार २१, २०७६
Read more →
प्रधानमन्त्रीको ‘सिग्नल’ पर्खदै खेलकुदमन्त्री

प्रधानमन्त्रीको ‘सिग्नल’ पर्खदै खेलकुदमन्त्री

राखेप सदस्यसचिव नियुक्त

खेलकुदमा पठाउने व्यक्तिका बिषयमा पाटीका शीर्ष नेताबीच निर्णायक छलफल हुन नसक्दा सदस्य सचिव नियुक्ति प्रक्रियामा ढिलाई भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असार २०, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 173 of 201Next