एन्फा निर्णय – विवेकलाई कारबाही, खेलाडीको बचाउ
खेलाडीसंगको विवादको छानविन गर्न गठित समितिको प्रतिवेदनको आधारमा विवेकलाई राष्ट्रिय टिममा प्रदान गरिएको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।
खेलाडीसंगको विवादको छानविन गर्न गठित समितिको प्रतिवेदनको आधारमा विवेकलाई राष्ट्रिय टिममा प्रदान गरिएको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।
बैठकले विश्वकप छनोट खेल्न लागेको नेपाली टिमको व्यवस्थापन लगायत विभिन्न बिषयमा निर्णय गर्ने एन्फा प्रवक्ता किरण राईले बताए ।
एन्फाले फिलिप्सलाई करिब एक बर्षका लागि नियुक्त गर्न लागेको हो । टेक्निकल डिरेक्टरका लागि एन्फाले माग गरेको पदमा ग्यारीको निवेदन परेको थियो ।
एन्फाले यसै महिनाको अन्तिममा सक्नेगरि एन्फा हाउसको डिजाइन परिवर्तनको काम गरिरहेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागमा समावेश गरिएका २७ खेलको खेल स्थलको टुङ्गो लगाएको हो ।
शनिबारको दिन । नेपाल खेलकुद पत्रकार मञ्चले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालको स्वागतमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो ।
राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशवकुमार विष्टले दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका लागि आवश्यक खरिद प्रक्रिया फास्ट ट्रयाकबाट अघि बढाईने बताएका छन् ।
सदस्य सचिवमा सिलवालले सागमा समावेश विभिन्न २७ खेलका संघका पदाधिकारीसंगको छलफल पनि संगसंगै अगाडि बढाई रहेका छन् ।
जोर्डनको अम्मानमा गत जुलाई १८ देखि सञ्चालन भएको च्याम्पियनसिपमा नवीनकुमार श्रेष्ठ उत्कृष्ट रेफ्री घोषित भएका हुन् ।
नेपाल तेक्वान्दो संघले पनि नवनियुक्त सदस्य–सचिव सिलवालको सम्मान बधाइ तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।
बिहिबार एनओसीको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर एनओसीले नवनियुक्त सदस्य सचिव सिलवाललाई स्वागत गरेको हो ।
मुख्य मन्त्री पोखरेलले संघीयतामा खेलकुदलाई कसरी लानेलगायतका विषयमा कुरा गर्न आवश्यक रहेका बताए ।