सोमबार, २५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
गोरखामा फुटबलको ट्रेनिङ सेन्टर बन्ने

गोरखामा फुटबलको ट्रेनिङ सेन्टर बन्ने

गोरखामा ट्रेनिङ सेन्टर निर्माणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार गोरखा नगरपालिकासँग सम्झौता गरेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २३, २०७६
Read more →
खेलकुद सचिवको विदाई 

खेलकुद सचिवको विदाई 

२०३९ सालमा निजामति सेवामा प्रवेश गरेका देवकाटो साउन २३ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकास हुँदै छन् ।

By खेलपाटी संवाददाताबिहिबार, साउन २३, २०७६
Read more →
जीवनरामले ओलम्पिक कमिटिको अध्यक्षमा उम्मेदवारी दिने

जीवनरामले ओलम्पिक कमिटिको अध्यक्षमा उम्मेदवारी दिने

एनओसीका वर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठले नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा दोहरिने बताएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन २२, २०७६
Read more →
निर्वाचन अघि एनओसीको विधान संशोधन !

निर्वाचन अघि एनओसीको विधान संशोधन !

साधारण सभा लगत्तै बसेको एनओसीको बोर्ड बैठकले नयाँ नेतृत्वका लागि हुने निर्वाचन सेप्टेम्बर ६ मा गर्ने निर्णय गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन २०, २०७६
Read more →
ओलम्पिक कमिटिको निर्वाचन सेप्टेम्बर ६ मा

ओलम्पिक कमिटिको निर्वाचन सेप्टेम्बर ६ मा

सोमबार बसेको एनओसीको बोर्ड बैठकले सेप्टेम्बरको पहिलो साता नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने मिति तय गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन २०, २०७६
Read more →
सागको अनुगमन गर्न संसदीय उपसमिति गठन

सागको अनुगमन गर्न संसदीय उपसमिति गठन

आईतबार बिहान बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले सागको अनुगमन तथा निरिक्षण गर्न सांसद जिवनराम श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, साउन १९, २०७६
Read more →
हिसां पीडित बालबालिकालाई तेक्वान्दो सिकाईने

हिसां पीडित बालबालिकालाई तेक्वान्दो सिकाईने

विश्व तेक्वान्दो संघको सहयोगमा नेपाल तेक्वान्दो संघले महिला हिंसाबाट पिडित बालबालिकालाई विशेष प्रशिक्षण दिने भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, साउन १९, २०७६
Read more →
एन्फाद्वारा सात प्रदेशमा २६ प्रशिक्षक नियुक्त

एन्फाद्वारा सात प्रदेशमा २६ प्रशिक्षक नियुक्त

गत मंगलबार टेक्निकल डिरेक्टर सहित हेड अफ एजुकेसन कोच, हेड अफ एलिट एण्ड युथ कोच तथा हेड अफ वुमेन्स कोच नियुक्त गरेको एन्फाले शुक्रबार सातै प्रदेशमा २६ प्रशिक्षक नियुक्त गरेको थियो ।

By खेलपाटी संवाददाताशनिबार, साउन १८, २०७६
Read more →
एन्फामा आर्थिक संकट –  खेलाडीले पाएनन् तलब !

एन्फामा आर्थिक संकट – खेलाडीले पाएनन् तलब !

राष्ट्रिय टिमको प्रशिक्षणमा रहेका खेलाडीले मासिक रुपमा एन्फाबाट उपलब्ध हुने तलब समयमा नपाएको गुनासो गरेका छन् । पुरुषको सिनियर टिम विश्वकप छनोटको तयारीमा व्यस्त छ ।

By नमीन ढकालशनिबार, साउन १८, २०७६
Read more →
राखेपको प्रचार प्रमुखमा दुलाल

राखेपको प्रचार प्रमुखमा दुलाल

२०७६ साल साउन १४ गतेको सदस्य–सचिवस्तरीय निर्णयानुसार दुलाईलाई प्रमुखको जिम्मेवारी सुम्पिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन १५, २०७६
Read more →
साग अघि खेलकुद संघलाई निर्वाचन गर्न रोक

साग अघि खेलकुद संघलाई निर्वाचन गर्न रोक

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अघि खेलकुद संघको निर्वाचन गर्न रोक लगाउने भएको छ ।

By खेलपाटी संवाददाताबुधबार, साउन १५, २०७६
Read more →
प्राविधिक निर्देशकमा फिलिप्स, महिला प्रमुखमा हरि

प्राविधिक निर्देशकमा फिलिप्स, महिला प्रमुखमा हरि

एन्फाको मंगलबार बसेको बैठकले अष्ट्रेलियाका फिलिप्सलाई प्राविधिक निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन १५, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 171 of 202Next