आइतबार, २४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
सागमा अफगानिस्तान सहभागी हुने

सागमा अफगानिस्तान सहभागी हुने

भारतमा सम्पन्न बाह्रौ साग सम्पन्न भएपछि मध्यपुर्वी क्षेत्रमा जाने घोषणा गरेको अफगानिस्तान पुन दक्षिण एसियामा फर्कने तयारी गरेको हो ।

By हिम बिक्रम केसीआइतबार, कार्तिक १७, २०७६
Read more →
सागको तयारी बैठकमा संयोजकनै अनुपस्थित !

सागको तयारी बैठकमा संयोजकनै अनुपस्थित !

यही मेलोमा राखेपले शनिबार बिषयगत समितिका संयोजक र सचिवको बैठक राख्यो, तयारी समितिले अहिलेसम्म गरेका कामको प्रगति र गर्न बाँकी कामको समिक्षा गर्न ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक १६, २०७६
Read more →
दशरथ रंगशालामा बल्यो 'फ्लड लाइट'

दशरथ रंगशालामा बल्यो 'फ्लड लाइट'

चीन सरकारको सहयोगमा दशरथ रंगशालामा फ्लड लाइट राखिएको थियो । र, करिब करिब ४ वर्षपछि रंगशालामा फ्लड लाइट बलेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १५, २०७६
Read more →
राम बोसलाई अमेरिका र ब्राजिलमा अवार्ड 

राम बोसलाई अमेरिका र ब्राजिलमा अवार्ड 

नेपाल भारोतोलन संघका उपाध्यक्ष समेत रहेका श्रेष्ठ अमेरिकामा 'लिजेन्ट अफ दि मार्सल आर्ट्स हल अफ फेम' अवार्डबाट सम्मानित भएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक १४, २०७६
Read more →
पारसले बुझाए राजीनामा

पारसले बुझाए राजीनामा

कप्तान छाडेको घोषणा गरेको दुई सातापछि पारसले आइतबार क्यानलाई औपचारिक रुपमा राजीनामाको पत्र बुझाएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक ११, २०७६
Read more →
पूर्व कप्तान क्षेत्रीलाई एनसीएसएस चितवनको सम्मान

पूर्व कप्तान क्षेत्रीलाई एनसीएसएस चितवनको सम्मान

नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवामा मुख्य भूमिका खेलेको भन्दै एनसीएसएस चितवनले शनिबार क्षेत्रीलाई सम्मान गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ९, २०७६
Read more →
साग तयारी - खेलाडीले तिहार बिदा नपाउने

साग तयारी - खेलाडीले तिहार बिदा नपाउने

राष्ट्रिय टिम तयारी समितिले बिदा दिदाँ सागको प्रर्दशन र नतिजामा असर पर्ने भएकाले खेलाडीलाई बिदा नदिने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ९, २०७६
Read more →
ओलम्पिक काउन्सिलको बैठक कात्तिक २३ मा

ओलम्पिक काउन्सिलको बैठक कात्तिक २३ मा

आसन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारी र समिक्षा गर्न ओलम्पिक काउन्सिलको बैठक बस्न लागेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ८, २०७६
Read more →
प्रशिक्षक गुरुङलाई प्रतिबन्धसहित जरिवाना

प्रशिक्षक गुरुङलाई प्रतिबन्धसहित जरिवाना

इरानमा जारी एएफसी फुटसल च्याम्पियनसिप छनोटमा अनुशासन विपरित कार्य गरेको भन्दै एएफसीले गुरुङलाई कारबाही गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ८, २०७६
Read more →
क्यानले सोध्यो – राजीनामाको बिषय के हो ?

क्यानले सोध्यो – राजीनामाको बिषय के हो ?

राजीनामाको बिषय सुनिएपनि आधिकारिक जानकारी नआएको भन्दै क्यानले कप्तानबाट राजीनामा दिएका पारसलाई प्रष्टिकरणका लागि पत्र पठाएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ८, २०७६
Read more →
एन्फालाई १० हजार डलर जरिवाना

एन्फालाई १० हजार डलर जरिवाना

गलत तरिकाले क्लबहरुलाई लाईसेन्स वितरण गरेको भन्दै एएफसीले एन्फामाथि आर्थिक जरिवाना तिराउने निर्णय गरेको हो ।

By हिम बिक्रम केसीशुक्रबार, कार्तिक ८, २०७६
Read more →
वाइवी घलेलाई आर्थिक सहयोग

वाइवी घलेलाई आर्थिक सहयोग

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको समन्यवमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ युके शाखाले घलेलाई आर्थिक सहयोग गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक ८, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 163 of 202Next