निर्माणाधीन पूर्वाधार समयमै सक्न निर्देशन
मन्त्रि विश्वकर्मासहितको टोलीले पोखरा रंगशालासँगै ह्याण्डबल एकेडेमी, बहुउद्धेश्यिय कभर्ड हल, क्रिकेट खेल मैदान, आर्चरी खेल मैदानको निरिक्षण गरेका थिए ।
मन्त्रि विश्वकर्मासहितको टोलीले पोखरा रंगशालासँगै ह्याण्डबल एकेडेमी, बहुउद्धेश्यिय कभर्ड हल, क्रिकेट खेल मैदान, आर्चरी खेल मैदानको निरिक्षण गरेका थिए ।
उनले यसअघि अमेरिकी फुटबल महासंघका अध्यक्ष कार्लोस कोर्डीरोसंग भेट गरेर नेपाली फुटबलमा सहयोग गर्न आग्रह गरेका थिए ।
सोमबार काठमाडौंमा बसेको फेडरेसनको कंग्रेसले बस्नेतको अध्यक्षतामा नौ सदस्यीय कमिटी गठन गरेको हो ।
प्रतियोगितालाई व्यवस्थित बनाउन सरकारले सम्बन्धित संघलाईनै खेलको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी दिने तयारी गरेको हो ।
मुलपानीस्थित क्यानको केन्द्रिय कार्यालयमा आज (आईतबार) बसेको कार्य समिति बैठकले संघका गतिविधि र भावि कार्ययोजना बनाउन चार समिति गठन गरेको छ ।
एसियाली फुटल महासंघ (एएफसी) का पूर्व उपाध्यक्ष तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान समेत रहेका थापाले आइतबार पत्रकार सम्मेलन गर्दै आत्मकथा ल्याउन लागेको जानकारी गराएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले क्यान निलम्बन फुकुवा गरेपछि संघको कार्य समिति बैठक पहिलो पटक बस्न लागेको हो ।
संघको शुक्रबार बसेको १५ औं वार्षिक साधारणसभा तथा पाँचौ अधिवेसनले नयाँ कार्यकालको लागि घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।
केन्द्रिय साधारण सभाबाट असोजको ११ गते नयाँ नेतृत्व चयन भएसंगै आईसीसीले शर्त सहित क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो ।
महासंघले बुधबार विज्ञप्ति निकाल्दै गुरुङलाई चार वर्षे नयाँ कार्यकालको लागि अध्यक्ष चयन गरेको जनाएको छ ।
गत असारमा राखेपको सदस्य सचिव नियुक्त भएका सिलवालको कार्यकाल मंगलबारबाट सय दिन पुरा भएको हो ।
निरीक्षणका दौरान राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले मन्त्री विश्वकर्मालाई निर्माण र स्तरोन्नती भइरहेका पूर्वाधारका विषयमा जानकारी गराएका थिए ।