आइतबार, २४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
क्यान निलम्बन फुकुवाकाे सम्भावना कम

क्यान निलम्बन फुकुवाकाे सम्भावना कम

नयाँ निर्वाचन लगत्तै क्यान निलम्बन फुकुवा गर्ने आईसीसीले आश्वासन दिएपनि तत्काल सो सम्भावना कम रहेको क्यानको निर्वाचित कमिटिले बुझाई छ ।

By विश्वास थापाआइतबार, असोज २६, २०७६
Read more →
विश्वकपको प्रचार सगरमाथाबाट थाल्न नेपालकाे प्रस्ताव

विश्वकपको प्रचार सगरमाथाबाट थाल्न नेपालकाे प्रस्ताव

अमेरिकाको भ्रमणमा रहेका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अमेरिकी फुटबल संघका अध्यक्षसंग भेट गरि विश्वको सर्वोच्च शिखर सगरमाथाबाट विश्वकप फुटबलको प्रचार अभियानको थालनी गर्न आग्रह गरेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज २५, २०७६
Read more →
उपाध्यक्ष राई र महासचिव गुरुङ कोरियातर्फ

उपाध्यक्ष राई र महासचिव गुरुङ कोरियातर्फ

१३ औं साग अन्तर्गत तेक्वान्दो खेलका प्राविधिक,व्यवस्थापन तथा आवश्यक तयारीका बारेमा छलफल गर्न राई, गुरुङ र खड्की बुधबार कोरियातर्फ लागेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २४, २०७६
Read more →
राई र तामाङ चेक प्रस्थान

राई र तामाङ चेक प्रस्थान

चेक रिपब्लिकको कारलोभी भेरीमा ११ देखि १३ अक्टोबर (अशोज २४ देखि २६ समम आयोजना हुने च्यामिपयनसिपमा तामाङले भेट्रान्स ५० बर्षमाथिको बिधामा प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २३, २०७६
Read more →
एनआरएनए खेलकुद प्रतिष्ठान निर्माण गरिने

एनआरएनए खेलकुद प्रतिष्ठान निर्माण गरिने

काठमाडौं शुक्रबार पत्रकार सम्मेलन गर्दै संघको युवा तथा खेलकुद समितिले खेलकुद प्रतिष्ठानको विकास गर्न लागेको जानकारी गराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १७, २०७६
Read more →
अध्यक्ष अवाले सम्मानित

अध्यक्ष अवाले सम्मानित

नेपाल बक्सिङ संघका अध्यक्ष अवालेलाई नेपाल ओलम्पिक कमिटिको निर्वाचनमा सदस्य पदमा निर्वाचित भएकोमा सुनसरी जिल्ला बक्सिङ संघले धरानमा सम्मान गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १६, २०७६
Read more →
ओलम्पियनलाई भत्ता दिन खेलाडी संघको माग

ओलम्पियनलाई भत्ता दिन खेलाडी संघको माग

सदस्य–सचिव सिलवालले आफू यस विषयमा सकारात्मक रहेको बताउदै सो सम्बन्धमा के गर्न सकिन्छ त्यसमा छलफल गर्ने बताए ।

By खेलपाटी संवाददातामंगलबार, असोज १४, २०७६
Read more →
क्यानको चुनावलाई आईसीसीको स्वागत

क्यानको चुनावलाई आईसीसीको स्वागत

आईसीसीले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै क्यान निर्वाचनको स्वागत गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज १४, २०७६
Read more →
दशैको मुखमा फुटबलरलाई हात-हातै पुरस्कार

दशैको मुखमा फुटबलरलाई हात-हातै पुरस्कार

बडादशैको मुखैमा एन्फाले अन्तराष्ट्रिय प्रतियोगितामा सफल प्रर्दशन गर्ने खेलाडीलाई हातहातै पुरस्कार बाँडेको हो ।

By खेलपाटी संवाददातामंगलबार, असोज १४, २०७६
Read more →
अध्यक्ष सिंहको विदाई

अध्यक्ष सिंहको विदाई

अध्यक्ष सिंहसहित कार्यकाल सकिएका कोषाध्यक्ष कमला चन्द, सदस्य विन्दु चौधरी, महेश वुढाको एक कार्यक्रम गरी विदाई गरिएको छ।

By खेलपाटी संवाददातासोमबार, असोज १३, २०७६
Read more →
झापा अवार्डमा उमेश र एस्तर उत्कृष्ट

झापा अवार्डमा उमेश र एस्तर उत्कृष्ट

उनले मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ र शारिरीक सुगठनका राम दाहाललाई पछि पारेका हुन् । राई साउथ एसियन च्याम्पियन हुन् ।

By खेलपाटी संवाददातासोमबार, असोज १३, २०७६
Read more →
बन्द प्रशिक्षणका खेलाडीलाई ५ दिन दशै बिदा

बन्द प्रशिक्षणका खेलाडीलाई ५ दिन दशै बिदा

साग सचिवालयका प्रमुख कमल खनालका अनुसार खेलाडीलाई असोज १८ गतेदेखि २२ गतेसम्म बिदा दिने तयारी भएको खेलपाटीलाई बताएका छन् ।

By खेलपाटी संवाददातासोमबार, असोज १३, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 165 of 202Next