आइतबार, २४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्यानको कार्यसमिति बैठक आईतबार

बिहिबार, ३० आश्विन २०७६खेलपाटी संवाददाता
क्यानको कार्यसमिति बैठक आईतबार
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय कार्यसमितिको बैठक आईतबारका लागि बोलाईएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले संघमाथिको निलम्बन शसर्त फुकुवा गरेपछि क्यानको कार्यसमिति बैठक पहिलो पटक बस्न लागेको हो ।

केन्द्रिय साधारण सभाबाट असोजको ११ गते नयाँ नेतृत्व चयन भएसंगै आईसीसीले शर्त सहित क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो ।

तर आईसीसीेको शर्त सहितको निलम्बनको आधिकारिक पत्र क्यानले प्राप्त गरिसकेको छैन ।

असोज २७ गतेको आईसीसीको बोर्ड बैठकले करिब तीन बर्षदेखि नेपाल क्रिकेटमाथि लगाएको निलम्बनको कारबाहीलाई फुकुवा गरेको थियो ।

आईसीसीको निलम्बन फुकुवासंगै कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल गर्न बैठक बोलाएका हौ ।’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले खेलपाटीसंग भने, ‘आईसीसीबाट आधिकारिक पत्र प्राप्त भएको छैन । तर पत्र प्राप्त नभएपनि कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल गर्ने एजेण्डा तय छ ।’

शसर्त निलम्बन फुकुवा भनिएपनि आईसीसीले नेपाली क्रिकेटलाई गर्ने सहयोग र काम गर्ने संयन्त्रको बिषयमा खुलाएको छैन ।

आईसीसीको सोही निर्णयलाई क्यानले पर्खिएर बसेको छ ।

‘तीन चार दिनमा पत्र आउने जानकारी पाएका छौ । आईतबारसम्म पत्र प्राप्त हुने विश्वास छ ।’ सचिव प्याकुरेलले भने, ‘पत्र नआएपनि क्रिकेट संघ कसरी अगाडी बढ्ने बिषयमा छलफल हुनेछ ।’

सचिव प्याकुरेलले कप्तान पारस खड्काको राजीनामा बिषय आधिकारिक रुपमा संघलाई जानकारीमा नआएको बताए ।

सोही कारण कार्यसमिति बैठकमा सो बिषयले एजेण्डाको रुपमा प्रवेश पाउने सम्भावना कम रहेको बताए ।

‘कप्तानको राजीनामाको बिषय बाहिरबाट सुनेको हो । पत्र प्राप्त भईसकेको छैन । सोही कारण आधिकारिक रुपमा छलफल गर्ने वा निर्णय गर्ने भन्ने छैन ।’ उनले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मेसीको गोलमा मियामीको कठिन जित

मेसीको गोलमा मियामीको कठिन जित

युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको