१४ औं साग पाकिस्तानमा गर्ने प्रस्ताव
नेपालमा आयोजना हुने १३ औं साग अघि शनिबार बसेको काउन्सिलकाे बैठकले अर्को साग पाकिस्तानमा गर्ने प्रस्ताव गरेको हो ।
नेपालमा आयोजना हुने १३ औं साग अघि शनिबार बसेको काउन्सिलकाे बैठकले अर्को साग पाकिस्तानमा गर्ने प्रस्ताव गरेको हो ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम तयारीकाे समिक्षा र निर्णय गर्न काउन्सिलको बैठक सुरु भएको हो ।
सागको तयारी र समिक्षा गर्न सेफ द मिशनको बैठक भोली (शनिबार)देखि सोमबारसम्म काठमाडौंमा बस्दैछ ।
नेपाल ओलम्पिक कमिटिमा दर्ता भएको खेल तालिका अनुसार भारत र पाकिस्तानले क्रिकेटमा टिम दर्ता गराएका छैनन् ।
मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन हुने प्रतियोगितामा ७ देशले ३२ सय ९ खेलाडी सहभागी हुने जनाएका हुन् ।
विश्वकप छनोटको दोस्रो लेगको खेलमा नेपालले घरेलु मैदानमा कुवेतलाई आमन्त्रण गर्ने तयारी गरेको थियो ।
काठमाडौं र पोखराका निर्माणाधिक पुर्वाधारको निरिक्षण र अवलोकन गरेका मन्त्री श्रीपाइलीले भौतिक पुर्वाधार निर्माणको तयारीमा सरकारको तयारी नपुगेको बताए ।
राखेपका अनुसार सागको उद्घाटन अगाडी भलिबल सहित तीन खेल सुरु हुनेछ ।
बक्सिङका पुर्व खेलाडी सिद्वार्थ हाल बेलायतमा बस्दै आएका छन् । आर्थिक अभावमा परेका खेलाडी र प्रशिक्षकलाई उनले सहयोग गर्दै आएका छन् ।
सागको मिति नजिकिदै गर्दा सार्वजनिक खरिद ऐन अनुसार र प्रतिस्पर्धाबाट खेल सामाग्री खरिद गर्न नसक्ने देखिएपछि मन्त्रीपरिषद्ले कार्यविधि परिमार्जन गर्दै सिधै सामान खरिदको अख्तियारी दिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले रंगशालाको दक्षिणतर्फ रहेको भिभिआईपी प्यारापिटको छानो एयर कार्गोमार्फत शनिबारसम्म काठमाडौं आईपुग्ने बताएको हो ।
एन्फाको क्लबलाईसेन्सिङ कमिटिको बैठकले आवश्यक कागजातहरु नपुगेको भन्दै शीर्ष डिभिजनका क्लबलाई एएफसीको लाईसेन्सको सिफारिस नगर्ने निर्णय गरेको हो ।