शनिबार, २३ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
सागको प्रशारण अधिकार – ऐतिहासिक तर विवादित !

सागको प्रशारण अधिकार – ऐतिहासिक तर विवादित !

दक्षिण एसियाली ओलम्पिक काउन्सिलसंग सहकार्य गर्दै आयोजक नेपालले १३ औ संस्करणको प्रतियोगिताको प्रशारण अधिकार भारतीय कम्पनी एनके मिडिया भेन्चरलाई बेचेको छ ।

By विश्वास थापाआइतबार, मंसिर १, २०७६
Read more →
खेलाडीमाथि एन्फाले थप अनुसन्धान गर्ने

खेलाडीमाथि एन्फाले थप अनुसन्धान गर्ने

विश्वकप छनोट खेल्न भुटान जाने अघिल्लो रात खेलाडी नाईट क्लबमा भेटिएको बिषयमा एन्फाले थप अनुसन्धान अघि बढाउने भएको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १, २०७६
Read more →
एथलेटिक्सको टेक्निकल कोर्स सुरु

एथलेटिक्सको टेक्निकल कोर्स सुरु

कोर्सको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच उद्घाटन गरे ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक २८, २०७६
Read more →
एन्फाको पहिलो प्रादेशिक कमिटि गठन

एन्फाको पहिलो प्रादेशिक कमिटि गठन

प्रदेश कमिटि गठन भएसंगै प्रदेश स्तरीय प्रतियोगिता, प्रशिक्षण लगायतका फुटबल गतिविधि अघि बढाउन सहयोग पुग्ने एन्फाले जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २७, २०७६
Read more →
रंगशालाको छानो आईपुग्यो, जडान शुक्रबारबाट

रंगशालाको छानो आईपुग्यो, जडान शुक्रबारबाट

छानो निर्माणस्थलबाट गोन्जाओ हुँदै चाईना साउथन एयरलाईन्समार्फत नेपाल आएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक २७, २०७६
Read more →
सक्रिय बन्यो गण्डकी प्रदेश क्रिकेट संघ

सक्रिय बन्यो गण्डकी प्रदेश क्रिकेट संघ

सोमबार बसेको गण्डकी प्रादेशिक क्रिकेट संघको कार्यसमिति बैठकले बार्षिक कार्य योजना बनाउने निष्कर्श सहित संघका गतिविधि अघि बढाउन विभिन्न समिति गठन गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २५, २०७६
Read more →
भुटानको विकल्प दिन एन्फाद्वारा अस्विकार

भुटानको विकल्प दिन एन्फाद्वारा अस्विकार

दशरथ रंगशाला खेल्न योग्न नभएपछि एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतियोगिता आयोजनाको विकल्प दिन एन्फा समक्ष आग्रह गरेको थियो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २५, २०७६
Read more →
‘माईन्ड गेम’मा कसले मार्ला बाजी ?

‘माईन्ड गेम’मा कसले मार्ला बाजी ?

एएफसीका प्रतिनिधिले निरिक्षणको क्रममा रंगशालाको मैदानमा खोट देखाएका थिए । मैदानमा रोपिएको घाँस अन्तराष्ट्रिय मापदण्ड अनुसार नभएको उनीहरुको दाबी थियो ।

By हिम बिक्रम केसीआइतबार, कार्तिक २४, २०७६
Read more →
महिला फुटबलको 'टेक्निकल डिरेक्टर' मा नोरीयो

महिला फुटबलको 'टेक्निकल डिरेक्टर' मा नोरीयो

एन्फाले निकै अनुभवी जापानिज प्रशिक्षक नोरीयोलाई प्राविधिक निर्देशक नियुक्त गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २४, २०७६
Read more →
नेपालविरुद्धको खेल 'खाडी' राष्ट्रमा गराउन कुवेतको लबिङ

नेपालविरुद्धको खेल 'खाडी' राष्ट्रमा गराउन कुवेतको लबिङ

नेपालको दशरथ रंगशालामा खेल हुन नसकिने रिपोर्ट एसियाली फुटबल महासंघ एएफसीले सार्वजनीक गरेसंगै कुवेतले नेपालविरुद्धको छनोट खेल खाडीमा गराउन लबिङलाई तिव्र बनाएको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २३, २०७६
Read more →
सागमा ३ सय २४ स्वर्णका लागि प्रतिस्पर्धा हुने

सागमा ३ सय २४ स्वर्णका लागि प्रतिस्पर्धा हुने

आयोजक नेपालले निर्धारण गरेको खेल स्पर्धा अनुसार कुल २७ खेलमा ३ सय २४ स्वर्णका लागि सात राष्ट्रले प्रतिस्पर्धा गर्ने तय भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २३, २०७६
Read more →
१३ औ साग समयमै हुने सुनिश्चित

१३ औ साग समयमै हुने सुनिश्चित

काठमाडौंमा शनिबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले नेपालमा आयोजना हुने १३ औ सागलाई भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक २३, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 161 of 202Next