राखेपको वार्षिक कार्य योजना बनाउन निर्देशन
शुक्रबार विभागीय प्रमुख र शाखा प्रमुखसंगको बैठकमा सदस्य सचिव ढकालले विनियोजित बजेटका आधारमा परिषद्को वार्षिक कार्य योजना तयार पार्न निर्देशन दिएका हुन् ।
शुक्रबार विभागीय प्रमुख र शाखा प्रमुखसंगको बैठकमा सदस्य सचिव ढकालले विनियोजित बजेटका आधारमा परिषद्को वार्षिक कार्य योजना तयार पार्न निर्देशन दिएका हुन् ।
नयाँ ऐन अनुसार परिषद्को सदस्य सचिवमा दाबी गरेका दुई जना उमेर हदका कारण प्रतिस्पर्धामा अयोग्य देखिएका हुन् ।
छानबिन समितिका संयोजक तथा केन्द्रिय उपाध्यक्ष वीरबहादुर खड्काले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रतिवेदन हस्तान्तरण गरे ।
नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व महासचिव समेत रहेका तिमल्सिनालाई बिहिबार साँझ समाचारका फोन वार्ता गर्ने क्रममा थापाद्वारा निजमाथि गाली गलौज सहित अभद्र ब्यवहार भएको हो ।
पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट हुन लागेको नियुक्ति प्रक्रियामा सबैको नजर छ । यसअघि सत्तारुढ दलका विश्वासपात्र मात्र राखेप सदस्य सचिवमा नियुक्त हुन्थे । तर नयाँ खेलकुद विकास ऐन कार्यान्वयनमा आईसकेपछि खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट गर्न लागिएको हो ।
मन्त्रालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको सिफारिस समितिले एक हप्ताको समय दिदै बिहिबारसम्म दर्खास्त आह्वान गरेको थियो ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका न्यौपानेले बिहीबार उम्मेदवारी दर्ता गरेका हुन् ।
खेलकुद विकास ऐन २०७७ लागु भई सदस्य सचिवका लागि दरखास्त आव्हान गरे पश्चात उक्त पदका लागि महर्जनले निवेदन दिएका हुन् ।
नयाँ खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै भलिबलका पूर्व राष्ट्रिय खेलाडीद्धय निलम र अन्जुले समेत आवेदन दिएका हुन् ।
खेलकुद विकास ऐन २०४८ निष्कृय भएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो ।
एन्फाले बुधबार एक कार्यक्रमको आयोजना गर्दै वेबसाइट सार्वजनिक गरेको हो ।