शुक्रबार, २२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेप सदस्य सचिव नियुक्त गरिँदै

सोमबार, १२ श्रावण २०७७खेलपाटी संवाददाता
राखेप सदस्य सचिव नियुक्त गरिँदै
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्तिको तयारी अन्तिम चरणमा पुगेको छ । सदस्य सचिव नियुक्ति लगायतका एजेण्डामा निर्णय गर्न मन्त्रीपरिषदको बैठक आज (सोमबार) बस्दैछ ।

बालुवाटार स्रोतका अनुसार मन्त्रीपरिषद् बैठक साँझ ५ बजे बोलाईएको छ । बैठकले राखेप सदस्य सचिवका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव गरेको तीन जनाको नामबाट एक जनालाई सदस्य सचिवमा नियुक्ति गर्ने कार्यसूचि रहेको छ ।

मन्त्रालयले मन्त्रीपरिषद्को कार्यसुचिको रुपमा तीन जनाको नाम मन्त्रीपरिषद् बैठकका लागि पेश गरिसकेको छ । प्रधानमन्त्रीको निर्देशन अनुसार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सदस्य सचिवको प्रस्तावित नाम मन्त्रीपरिषद्को बैठकको कार्यसुचिमा राखिसकेका छन् । सोमबारको बैठकले सदस्य सचिव नियुक्ति सम्बन्धि औपचारिक निर्णय बालुवाटार निकट स्रोतले खेलपाटीलाई जानकारी दिएको छ ।

मन्त्रालयले गत बुधबार सिफारिस समितिले प्रस्ताव गरेका तीन जनाको नाम मन्त्रीपरिषद्का कार्यसुचिको रुपमा दर्ता गराएको थियो । लगत्तै मन्त्रालयले सिफारिसमा परेका तीन जनाको नाम सञ्चार माध्यममा सावर्जनीक गरेको थियो ।

सदस्य सचिव सिफारिसका लागि मन्त्रालयले सचिव नेतृत्वमा दुई बिज्ञ राखेर सिफारिस समिति गठन गरेको थियो । समितिले ७ दिने खुल्ला दर्खास्त आह्वान गर्दै ईच्छुक उम्मेदवारको निवेदन माग गरेको थियो । सोही अनुसार सदस्य सचिवमा निवेदन दिएका २७ जनाको कार्ययोजना अध्ययन गर्दै सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।

समितिले निवर्तमान सदस्य सचिव रमेशकुमार सिलवाल, भलिवलकी पूर्व कप्तान अन्जु श्रेष्ठ र भलिबलकै पूर्व उपाध्यक्ष लिलबहादुर थापा मगरलाई सदस्य सचिवमा सिफारिस गरेको छ ।

गत बिहिबारकै मन्त्रीपरिषद् बैठकले सदस्य सचिव नियुक्तिबारे औपचारिक निर्णय गर्ने सम्भावना रहेको थियो । तर कार्यब्यस्तताको कारण देखाउँदै प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बिहिबार राख्न सकेनन् ।

सोही अनुसार मन्त्रीपरिषद्को नियमित बैठक सोमबार साँझ ५ बजे राखिएको रक्षामन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले खेलपाटीलाई बताएका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने