सोमबार, १८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
नवगठित संघलाई बक्सिङ संघले मान्यता नदिने

नवगठित संघलाई बक्सिङ संघले मान्यता नदिने

संघले सोमबार एक विज्ञप्ति निकाल्दै लकडाउनको अवधिमा गठन भएका जिल्ला तथा प्रदेश संघलाई मान्यता नदिने जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन ५, २०७७
Read more →
भलिबलकी प्रतिभालाई कोषको २ लाख सहयोग

भलिबलकी प्रतिभालाई कोषको २ लाख सहयोग

खेलको दौरान चोट बोकेर उपचार गराईरहेकी प्रतिभालाई कोषले २ लाख रुपैयाँ सहयोग गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन ५, २०७७
Read more →
प्रशिक्षकलाई पुरस्कृत गर्न कर्मचारी संघको माग

प्रशिक्षकलाई पुरस्कृत गर्न कर्मचारी संघको माग

खेलाडीलाई पदक जित्न योग्य बनाउन प्रशिक्षकले गरेको योगदानलाई हौशला बढाउँन खेल प्रशिक्षकलाई समेत सम्मान गर्नु पर्ने संघले जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, साउन ४, २०७७
Read more →
एन्फा नवलपरासीद्वारा खेलाडीलाई राहत

एन्फा नवलपरासीद्वारा खेलाडीलाई राहत

संघले शनिबार ३१ खेलाडीलाई राहत वितरण गरेको हो । संघले ३१ खेलाडीलाई जनही ३ हजार राहत उपलब्ध गराएको हो ।

By खेलपाटी संवाददाताशनिबार, साउन ३, २०७७
Read more →
क्यानले खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक छनोट गर्ने

क्यानले खुल्ला प्रतिस्पर्धाबाट प्रशिक्षक छनोट गर्ने

नेपालको राष्ट्रिय क्रिकेट टिम लामो समयदेखि मुख्य प्रशिक्षक विहिन छ । क्यानले झण्डै ६ महिनादेखि मुख्य प्रशिक्षकको खोजी गर्दै आएको छ ।

By विश्वास थापाशनिबार, साउन ३, २०७७
Read more →
राखेपको वार्षिक कार्य योजना बनाउन निर्देशन

राखेपको वार्षिक कार्य योजना बनाउन निर्देशन

शुक्रबार विभागीय प्रमुख र शाखा प्रमुखसंगको बैठकमा सदस्य सचिव ढकालले विनियोजित बजेटका आधारमा परिषद्को वार्षिक कार्य योजना तयार पार्न निर्देशन दिएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २, २०७७
Read more →
सदस्य सचिवमा निवेदन दिएका दुई जना अयोग्य !

सदस्य सचिवमा निवेदन दिएका दुई जना अयोग्य !

नयाँ ऐन अनुसार परिषद्को सदस्य सचिवमा दाबी गरेका दुई जना उमेर हदका कारण प्रतिस्पर्धामा अयोग्य देखिएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २, २०७७
Read more →
छानबिन प्रतिवेदन एन्फालाई बुझाइयो

छानबिन प्रतिवेदन एन्फालाई बुझाइयो

छानबिन समितिका संयोजक तथा केन्द्रिय उपाध्यक्ष वीरबहादुर खड्काले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रतिवेदन हस्तान्तरण गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २, २०७७
Read more →
पत्रकार तिमल्सिनामाथि एन्फा पूर्व अध्यक्ष थापाद्वारा दुर्व्यवहार

पत्रकार तिमल्सिनामाथि एन्फा पूर्व अध्यक्ष थापाद्वारा दुर्व्यवहार

नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व महासचिव समेत रहेका तिमल्सिनालाई बिहिबार साँझ समाचारका फोन वार्ता गर्ने क्रममा थापाद्वारा निजमाथि गाली गलौज सहित अभद्र ब्यवहार भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २, २०७७
Read more →
राखेप सदस्य सचिवका तीन 'हेभिवेट'

राखेप सदस्य सचिवका तीन 'हेभिवेट'

पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट हुन लागेको नियुक्ति प्रक्रियामा सबैको नजर छ । यसअघि सत्तारुढ दलका विश्वासपात्र मात्र राखेप सदस्य सचिवमा नियुक्त हुन्थे । तर नयाँ खेलकुद विकास ऐन कार्यान्वयनमा आईसकेपछि खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट गर्न लागिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १, २०७७
Read more →
राखेप सदस्य सचिवमा २७ जनाको निवेदन

राखेप सदस्य सचिवमा २७ जनाको निवेदन

मन्त्रालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको सिफारिस समितिले एक हप्ताको समय दिदै बिहिबारसम्म दर्खास्त आह्वान गरेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १, २०७७
Read more →
राखेप सदस्य सचिवमा न्यौपानेको उम्मेदवारी

राखेप सदस्य सचिवमा न्यौपानेको उम्मेदवारी

काठमाडौं जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका न्यौपानेले बिहीबार उम्मेदवारी दर्ता गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 140 of 202Next