खेलकुद विकास ऐन २०७७ लागु भई सदस्य सचिवका लागि दरखास्त आव्हान गरे पश्चात उक्त पदका लागि महर्जनले निवेदन दिएका हुन् ।
नयाँ खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै भलिबलका पूर्व राष्ट्रिय खेलाडीद्धय निलम र अन्जुले समेत आवेदन दिएका हुन् ।
खेलकुद विकास ऐन २०४८ निष्कृय भएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो ।
एन्फाले बुधबार एक कार्यक्रमको आयोजना गर्दै वेबसाइट सार्वजनिक गरेको हो ।
विभाग प्रमुख मोहनबहादुर बस्नेतले २ पदाधिकारी र २५ सदस्यको नामवली मनोनयन गर्न अनुमोदनका लागि केन्द्रीय कार्यालयमा पठाएका थिए ।
खेलकुद ऐन २०७७ कार्यान्वयनमा आएसंगै ३३ जना कर्मचारी र प्रशिक्षकले विभिन्न राष्ट्रिय संघबाट राजीनामा दिएका हुन् ।
जिल्ला फुटबल संघमाथि आर्थिक अनियमितताको गम्भिर आरोप लागेपछि एन्फाले केन्द्रिय स्तरको छानबिन समिति गठन गरेको थियो ।
काठमाडौंमा रहेका करिब २ सय ५० व्यायाम व्यवसायीहरुको भेलाले सुरेश सुवेदीको अध्यक्षतामा संघ गठन गरेको बताइएको छ ।
अधिवक्ता सुजित केसीले दायर गरेको एन्फाविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले एन्फाको नाममा कारण देखाउ आदेश जारी गरेको हो।