एन्फा नवलपरासीद्वारा खेलाडीलाई राहत
शनिबार, साउन ३, २०७७खेलपाटी संवाददाता

काठमाडौं । नवलपरासी जिल्ला फुटबल संघले कोरोना भाईरसबाट प्रभावित आफ्ना खेलाडीलाई राहत वितरण गरेको छ ।
संघले शनिबार ३१ महिला र पुरुष खेलाडीलाई राहत वितरण गरेको हो । संघले ३१ खेलाडीलाई जनही ३ हजार राहत उपलब्ध गराएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) बाट आएको ७५ हजार र अन्य रकम थप गर्दै संघले खेलाडीलाई राहत दिएको हो ।
एन्फाले कोरोना प्रभावित जिल्ला संघ र क्लबलाई समान ७५ /७५ हजार प्रदान गरेको थियो ।












-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

