फ्रेन्ड्स क्लबले भक्तपुरमा ट्रेनिङ सेन्टर बनाउने
शीर्ष डिभिजनको क्लब भएरपनि अभ्यास गर्ने मैदान समेत नभएको फ्रेन्ड्सले भक्तपुरको मानेडाँडा क्षेत्रमा रहेको सार्वजनीक जग्गामा ट्रेनिङ सेन्टर बनाउने भएको हो ।
शीर्ष डिभिजनको क्लब भएरपनि अभ्यास गर्ने मैदान समेत नभएको फ्रेन्ड्सले भक्तपुरको मानेडाँडा क्षेत्रमा रहेको सार्वजनीक जग्गामा ट्रेनिङ सेन्टर बनाउने भएको हो ।
असार २२ गते जिम्मेवारी पाएका कार्यवहाक सदस्य सचिव ढकालले मन्त्रालयबाटै परिषद्को दैनिक कार्य सञ्चालन गरिरहेका छन् । राजनीतिक नियुक्ति हुने पदमा प्रशासनिक ब्यक्तिले खासै रुचि देखाउन नहुने ढकालको राय छ ।
युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले सदस्य सचिवमा रमेश सिलवाल, अन्जु श्रेष्ठ र लिलबहादुर थापाको नाम सिफारिस गरेको हो ।
बैद्य एनओसीका कार्यकारी निर्देशक हुने पहिलो व्यक्ति हुन् । यस अघि एनओसीले कार्यकारी निर्देशक राख्ने गरेको थिएन् ।
कांग्रेसको केन्द्रिय खेलकुद विभागको सोमबार बसेको बैठकले सागका स्वर्ण विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको हो ।
संघले सोमबार एक विज्ञप्ति निकाल्दै लकडाउनको अवधिमा गठन भएका जिल्ला तथा प्रदेश संघलाई मान्यता नदिने जनाएको छ ।
खेलको दौरान चोट बोकेर उपचार गराईरहेकी प्रतिभालाई कोषले २ लाख रुपैयाँ सहयोग गरेको हो ।