नवलपुर जिल्ला फुटबल संघद्धारा राहत वितरण
जिल्ला फुटबल संघले नवलपुरमा रहेका २५ जना खेलाडीलाई जनही ३ हजारका दरले राहत वितरण गरेको हो ।
जिल्ला फुटबल संघले नवलपुरमा रहेका २५ जना खेलाडीलाई जनही ३ हजारका दरले राहत वितरण गरेको हो ।
दोस्रो पटक सदस्य सचिवमा नियुक्त भएपछि पदभार ग्रहण गर्दै सिलवालले अनियमितता र भ्रष्टाचारको सवालमा भंम नपाल्न अनुरोध गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा बुधबार सदस्य सचिव सिलवाल र उपाध्यक्ष काेइरालाले शपथ लिएका हुन् ।
युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा सदस्य सचिव सिलवालले दिउँसो ३ बजे शपथ ग्रहण गर्ने छन् ।
सर्वोच्चका न्यायधिस आनन्द मोहन भट्टराईको एकल ईजलासले राखेपको सदस्य सचिवमा सिलवाललाई नियुक्त गर्ने निर्णयमा कारण देखाउ आदेश जारी गरेको हो ।
मन्त्रालयको खेल पूर्वधार विकाश शाखाले मंगलबार प्रगति विवरण बुझाउन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई परिपत्र गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
संघले सोमबार एक कार्यक्रमको आयोजना गर्दै संघका सचिव नविन कुमार श्रेष्ठ, प्रवक्ता दिपक बिष्टसहित १२ पदाधिकारीको विदाई गरेको हो ।
क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)संग समन्व्य गर्ने कामले समय लिएको उल्लेख गर्दै दर्खास्त आह्वान केही ढिला हुने बताएको छ ।