बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

सदस्य सचिव सिलवालको नियुक्ति विशिष्ठ श्रेणीको

शुक्रबार, १६ श्रावण २०७७खेलपाटी संवाददाता
सदस्य सचिव सिलवालको नियुक्ति विशिष्ठ श्रेणीको
Loading ad...
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवको जिम्मेवारी पाएका रमेशकुमार सिलवाललाई सरकारले विशिष्ठ श्रेणीको सचिव सरहको नियुक्ति दिएको पाईएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले प्रस्ताव गरे अनुसारनै सदस्य सचिवमा सिलवाललाई राजपत्राकिंत विशिष्ठ श्रेणीको नियुक्ति सरकारले दिएको हो ।

उनले सरकारको विशिष्ठ श्रेणीको सचिव सरहको पारिश्रमिक तथा सेवा सुविधा राखेपमा रहदा प्राप्त गर्नेछन् ।

गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले रमेशकुमार सिलवाललाई चार बर्षका लागि राखेपको सदस्य सचिवमा नियुक्त गरेको थियो ।

गत बुधबार युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सदस्य सचिव सिलवाललाई नियुक्तिको पत्र दिएका थिए ।

यसअघि युवा तथा खेलकुद मन्त्रालयका विभागीय मन्त्रीले सदस्य सचिवलाई नियुक्ति पत्र दिने गरेका थिए । सदस्य सचिवको शपथ भने परिषद्को अध्यक्षको हैसियतमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गराएका थिए ।

 

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा समेत सदस्य सचिवको नियुक्तिको हैसियत प्रष्ट छैन । यसअघिका सदस्य सचिवले उप–सचिवदेखि राज्यमन्त्री सरहको नियुक्ति बुझेर सदस्य सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

सदस्य सचिवको पदीय हैसियत प्रष्ट नहुदाँ खेलकुदका औपचारिक कार्यक्रममा मन्त्रालयका सचिव तथा सह–सचिवसंग परिषद्का सदस्य सचिवको बेमेल बेला मौकामा देखिदै आएको थियो ।

नयाँ ऐन कार्यान्वयनमा आएसंगै मन्त्रालयले सचिव स्तरको विशिष्ठ श्रेणीको नियुक्ति प्रस्ताव गरेको थियो । मन्त्रालयको सिफारिस अनुसारनै मन्त्रीपरिषद्को बैठकले समेत स्विकृत गरिदिएको छ ।

सदस्य सचिव सिलवालले सरकारको सचिव सरहको विशिष्ठ श्रेणीको पारिश्रमिक तथा सेवा सुविधा प्राप्त गर्नेछन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा