शुक्रबार, ०९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

‘क्लबलाई मैदान उपलब्ध गराउने जिम्मा लिन्छु’

सोमबार, १९ श्रावण २०७७खेलपाटी संवाददाता
‘क्लबलाई मैदान उपलब्ध गराउने जिम्मा लिन्छु’

एन्फामा मन्तव्य राख्दै नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवाल । फोटो : एन्फा

mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले फुटबल क्लबलाई मैदान उपलब्ध गराउने जिम्मेवारी आफुले लिन तयार रहेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको बधाई कार्यक्रममा नवनियुक्त सदस्य सचिव सिलवालले खेल्ने स्थान नभएका क्लबका लागि मैदान उपलब्ध गराउने जिम्मेवारी आफुले लिन तयार रहेको बताएका हुन् ।

‘धेरै क्लबका खेल्ने मैदान छैनन् । यदी क्लबले चाहन्छन् भने मैदान उपलब्ध गराउने जिम्मा लिन तयार छु । एन्फासंग मिलेर क्लबलाई जग्गा उपलब्ध गराउँछु ।’ सिलवालले भने ।

घरेलु फुटबलमा शीर्ष डिभिजनको लिग खेल्ने क्लबको अभ्यास मैदान समेत छैन ।

ए डिभिजन क्लबकै अभ्यास मैदान नभएपछि जग्गा भाडा लिएर क्लबले ए डिभिजन लिग खेल्नुपर्ने बाध्यता छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले क्लब लाईसेन्सिङ सिस्टम लागू गरेसंगै क्लबलाई एकेडेमी सहितको आफ्नै मैदान बनाउनुपर्ने बाध्यता छ । सोही कारण काठमाडौं केन्द्रित ए डिभिजन क्लबले उपत्यका आसपासका जिल्लामा खेल्ने मैदान बनाउन प्रयास गरिरहेका छन् ।

सोही क्रममा सदस्य सचिव सिलवालले क्लबहरु ईच्छुक भएको खण्डमा एन्फासंग मिलेर मैदान खोज्न आफु तयार रहेको बताएका हुन् ।

Image may contain: 4 people, people standing and suit, text that says "नेपाल सरकारको निर्णय बमोजिम राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष, सदस्य-सचिव तथा सदस्य पदहरुमा नियुक्त हुनु भएका पदाधिकारीहरुमा अखिल नेपाल फुटबल संघ (एन्फा) परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभ-कामना कार्यक्रम M KELME*"

सदस्य सचिव सिलवालले एएफसीले एन्फालाई कारबाही गरेको समाचार सुन्न नपरोस भन्दै फुटबल संघका पदाधिकारीलाई चेतावनी समेत दिए ।

एन्फाले मापदण्ड नपुगेका क्लबलाई क्लब लाईसेन्सको सिफारिस गर्दा फुटबल संघले हजारौ डलर आर्थिक जरिवाना तिर्नु परेको छ ।

उनले फुटबल विकास र शुसासनमा एन्फासंग मिलेर काम गर्न तयार रहेको उल्लेख गर्दै योजनाबद्ध तरिकाले फुटबल विकास अघि बढ्न सुझाव दिए ।

‘तालिका बनाउनुहोस । काम गरौ । एकले अर्कोलाई निषेध गरेर हैन, मिलेर फुटबलको विकास गर्नपर्छ ।’ उनले भने ।

सिलवालले तल्लो स्तरबाटै फुटलब विकासको कार्यक्रम ल्याउन एन्फालाई सुझाव दिदै प्रतियोगिताको स्तर निर्धारणमा एन्फा चुकेको टिप्पणी गरे ।

‘ग्रासरुटबाटै फुटबल विकास कार्यक्रम ल्याउन पर्यो । जिल्लामा कागजमा नभएर साच्चिकै प्रतियोगिता हुन पर्यो ।’ उनले भने, ‘प्रतियोगिता धेरै भएका छन् । तर प्रतियोगिताको वर्गिकरण र स्तर निर्धारणमा चुकेका छौ । केही मापदण्ड बनाउन पर्छ । खेल मैदानको स्तर, सुरक्षा, म्याच फिक्सिङ नहोस भनेर ध्यान दिनपर्छ ।’

सदस्य सचिव सिलवालले विश्वकप छनोट अन्तर्गत नेपालमा हुने खेल निकै महत्वपूर्ण रहेको उल्लेख गर्दै नतिजाले देशमा फुटबलको वातावरण धेरै प्रभावित हुने बताए ।

‘विश्वकप छनोटको तीन खेल नेपालमा खेल्दैछौ । सोही प्रतियोगिताले फुटबलको माहोल कत्तिको बन्छ भन्ने प्रष्ट हुनेछ । राम्रो प्रर्दशन गरेमा अन्तराष्ट्रिय रुपमा नेपालप्रतिको दृष्टिकोण बदलिन्छ ।’ उनले भने ।

सदस्य सचिव सिलवालले सबैले सम्मान गर्ने खालको कार्यसमिति बनोस् भनेर एन्फालाई शुभकामना दिए ।

Image may contain: 10 people, people standing, suit and indoor

कार्यक्रममा उपाध्यक्ष शिव कोईरालाले फुटबल विकासमा अवरोध भए ऐन भन्दा माथि रहेर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले खेलकुद ऐन गीता जस्तो नभएको उल्लेख गर्दै आवश्यकताका आधारमा ऐन परिवर्तन हुने धारणा राखे ।

उनले परम्परागम रुपमा राखेपका बोर्ड सदस्यलाई बर्षका एकाध बैठकमा मात्र सिमित नराखिने बताए ।

‘बोर्ड सदस्य बर्षमा एक पटकमात्र बैठक बस्ने चलनको अन्त्य हुनेछ । बोर्ड सदस्यलाई हरेक दिन क्रियाशिल बनाउने गरि राखेप अगाडी बढ्नेछ ।’ उनले भने ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

अल्मुताइरीले श्रीलंकाली टोली छाडे

अल्मुताइरीले श्रीलंकाली टोली छाडे

चित्लाङ र नव जनजागृतीसँग स्पार्क हेल्थको सहकार्य

चित्लाङ र नव जनजागृतीसँग स्पार्क हेल्थको सहकार्य

रुविनाको हजार रन पूरा

रुविनाको हजार रन पूरा

इलिट ट्रफी खेल्न अष्ट्रेलिया पुगिन् शिभाली

इलिट ट्रफी खेल्न अष्ट्रेलिया पुगिन् शिभाली

एनआरटीको लगातार दोस्रो जित

एनआरटीको लगातार दोस्रो जित

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार