रमेश पौडेलको नेतृत्वमा खेलकुद महासंघ गठन
मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाले पौडेलको नेतृत्वमा ५ सय ५१ सदस्यीय कमिटि गठन गरेको हो ।
मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाले पौडेलको नेतृत्वमा ५ सय ५१ सदस्यीय कमिटि गठन गरेको हो ।
पौडेललाई संयोजक ताक्दै एमालेको ओली पक्षले मंगलबार काठमाडौंमा नेपाल खेलकुद महासंघको राष्ट्रिय भेला गर्दैछ ।
सोमबार राजधानीमा बसेको संघको कार्यसमिति बैठकले गुरूङलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले दर्शक सहित रंगशालामा हुने खेलकुद बन्द गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले प्रदेश खेलकुद परिषदको उपाध्यक्षमा नारायण पुनलाई मनोनित गर्दै सदस्य समेत नियुक्त गरेको छ ।
उनले भलिबललाई नयाँ उचाईमा पुर्याउन संघको नेतृत्वका लागि उम्मेदवारी दिएको बताएकी छिन् ।
तर वर्ष २०७७ लाई लिएर नेपाली खेलकुदको समिक्षा गर्न बसियो भने यो शब्दको औचित्य पुष्टि गर्न सकिने प्रसस्त आधार छन् ।
प्रस्तावित नियमावलीमा उल्लेख भए अनुसार राखेप सदस्य सचिवले पारिश्रमिक, सुविधा तथा सेवाको अन्य शर्त नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी सहर रहने बताईएको छ ।
समितिको काम, कर्तब्य र अधिकारको ब्याख्या राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मै पनि रहेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को 'एनएसजेएफ एकेडेमी' उद्घाटन कार्यक्रममा बोल्दै नियम विपरित चलिरहेको संघलाई कारबाही गर्ने बताएका हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार एक कार्यक्रमको आयोजना गर्दै एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात गरेको हो ।
मनाङले मंगलबार गुरुङको अध्यक्षतामा १४ सदस्सीय कार्यसमिति गठन गरेको हो ।