बिहिबार, २५ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Loading ad...
Bhat Bhateni Supermarket Ad
खेलकुद महासंघको साताव्यापी प्रशिक्षण अभियान 

खेलकुद महासंघको साताव्यापी प्रशिक्षण अभियान 

महासंघको खेलकुद र खेल नीति : पार्टी र राजनीति विषयमा सात दिन सम्म चल्ने जुम प्रविधिमार्फत संचालन भैरहेको प्रशिक्षणमा विभिन्न राजनीतिक र खेलकुदका विषयलाई समेटिएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ ७, २०७८
Read more →
खेलुकद मन्त्री सहित ७ मन्त्रीको नियुक्ति बदर

खेलुकद मन्त्री सहित ७ मन्त्रीको नियुक्ति बदर

सांसद नभएका मन्त्रीलाई पदमुक्त गर्न माग गर्दै अधिवक्ता विराज थापा र कपिलदेव ढकालले दायर गरेको रिटमाथि सुनुवाई गर्दै अदालतले नियुक्ति बदरको आदेश दिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ६, २०७८
Read more →
खेलकुद महासंघद्धारा स्वास्थ्य सामाग्री वितरण

खेलकुद महासंघद्धारा स्वास्थ्य सामाग्री वितरण

कोभिड–१९ को संक्रमणबाट बच्न महासंघले महानगरीय ट्राफिक महाशाखालाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ २, २०७८
Read more →
खेलकुद महासंघको सक्रियता

खेलकुद महासंघको सक्रियता

महासंघका विभिन्न पदाधिकारीको नेतृत्वका देशभर विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरणको काम अघि बढेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ३१, २०७८
Read more →
खेलकुदलाई १ अर्ब ९३ करोडको बजेट सिलिङ

खेलकुदलाई १ अर्ब ९३ करोडको बजेट सिलिङ

नयाँ आर्थिक वर्षका लागि बजेट निर्माणमा रहेको सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई बजेट सिलिङ तोकेको हो ।

By हिम बिक्रम केसीसोमबार, बैशाख २७, २०७८
Read more →
राखेपको संरचनालाई क्लारेन्टाईन बनाउन भन्दै ज्ञापनपत्र

राखेपको संरचनालाई क्लारेन्टाईन बनाउन भन्दै ज्ञापनपत्र

महासंघको पदाधिकारी टोलीले बिहिबार युवा तथा खेलकुद मन्त्रालयमा पुगेर राखेपको रंगशाला, तालिम केन्द्र, होस्टेल, कभर्ड हल जस्ता देशभरका भौतिक संरचनालाई कोरोनाको संकटको समयमा सदुपयोग गर्न मन्त्री तामाङसंग आग्रह गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख २३, २०७८
Read more →
'एन्फा डे' आज – औपचारिक कार्यक्रम स्थगित

'एन्फा डे' आज – औपचारिक कार्यक्रम स्थगित

एन्फाले आजको दिनमा फुटबल क्षेत्रमा लागेका हरेक विधाका व्यक्तित्वलाई सम्मान गर्दै एन्फा डे मनाउँदै आएको थियो ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख २२, २०७८
Read more →
पौडेल इभेन्ट कमिसन सदस्य निर्वाचित

पौडेल इभेन्ट कमिसन सदस्य निर्वाचित

साधारण सभा सन् २०२१ मार्च १९ मा बसेको हो । कमिसनको अध्यक्षमा चीन माउन्टेनेरिङ एसोसियनका लि गुन वि निर्वाचित भएका छन् ।

By खेलपाटी संवाददातासोमबार, बैशाख २०, २०७८
Read more →
दिपक मनाङे बने खेलकुद मन्त्री

दिपक मनाङे बने खेलकुद मन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्दै मनाङेलाई खेलकुद मन्त्री नियुक्त गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १६, २०७८
Read more →
ओली पक्षीय खेलकुद महासंघकाे जम्बो केन्द्रिय कमिटी सार्वजनिक

ओली पक्षीय खेलकुद महासंघकाे जम्बो केन्द्रिय कमिटी सार्वजनिक

एमाले अध्यक्ष केपी ओली पक्षीय नेताहरु सम्मिलित नेपाल खेलकुद महासंघ ८ सय ४५ सदस्यीय बनेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, बैशाख १६, २०७८
Read more →
तेक्वान्दो संघको कार्यालय अनिश्चितकालका लागि बन्द

तेक्वान्दो संघको कार्यालय अनिश्चितकालका लागि बन्द

कोरोना भाईरसको महामारी व्यापक रुपमा फैलिरहेपछि उपत्यकाका तीन जिल्लाले अतिआवश्यक सेवा बाहक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको कारण सचिवालय बन्द रहेको संघको अन्तरिक व्यवस्थापन शाखाले जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख १४, २०७८
Read more →
भलिबल कभर्डहल बनाउन सहयोग गर्छु - सदस्य सचिव सिलवाल 

भलिबल कभर्डहल बनाउन सहयोग गर्छु - सदस्य सचिव सिलवाल 

भक्तपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भक्तपुर जिल्ला स्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका पदक विजेतालाई प्रमाण पत्र तथा ट्रयाकसुट वितरण कार्यक्रममा सदस्य–सचिव सिलवालले उक्त प्रतिबद्धता जनाएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, बैशाख ८, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 115 of 202Next