शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

सदस्य–सचिवको सेवा सुविधा निर्धारण

शुक्रबार, चैत २७, २०७७खेलपाटी संवाददाता
सदस्य–सचिवको सेवा सुविधा निर्धारण
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय खेलकुद विकास नियमावलीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिवको सेवा सुविधा निर्धारण गरेको छ ।

प्रस्तावित नियमावलीमा उल्लेख भए अनुसार राखेप सदस्य सचिवले पारिश्रमिक, सुविधा तथा सेवाको अन्य शर्त नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी सहर रहने बताईएको छ ।

नियमावलीले राखेपका उपाध्यक्ष र सदस्यको समेत सेवा सुविधाको प्रस्ताव गरेको छ ।

नियमावलीमा परिषद्का उपाध्यक्ष र सदस्यलाई परिषद्को आर्थिक प्रशासन सम्बन्धी विनियमावली बमोजिम बैठक भत्ता प्रदान गर्न सक्ने उल्लेख गरेको छ ।

त्यस्तै, उपाध्यक्ष र बोर्ड सदस्यले राष्ट्रिय एवंम अन्तराष्ट्रिय भ्रमण गर्दा परिषद्ले आर्थिक प्रशासन सम्बन्धी विनियमावली बमोजिम दैनिक भ्रमण भत्ता प्रदान गर्न सकिने प्रस्ताव गरिएको छ ।

परिषद्को कामको शिलशिलामा सवारी साधन प्रयोग गर्दा लागेको इन्धन खर्च वा भ्रमण सम्बन्धी अन्य खर्च परिषद्ले आर्थिक प्रशासन सम्बन्धी विनियमावली बमोजिम प्रदान गर्न सकिने नियमावलीमा व्यवस्था गरेको छ ।

परिषद्को कामको शिलशिलामा खटिने सदस्यलाई पनि परिषद्ले तोके बमोजिम सेवा सुविधा प्रदान गर्ने नियमावलीमा उल्लेख छ ।

परिषद्का उपाध्यक्ष, सदस्य सचिव, सदस्यको सेवा सुविधालाई समावेश गर्दै राष्ट्रिय खेलकुद विकास नियमावली तयार पारिएको छ ।

मन्त्रालयले विभिन्न सरोकारवाला निकायसंग छलफल गरि तयार पारेको नियमावली सरोकारवाला पक्षलाई अध्ययनका लागि बुझाईएको छ ।

मन्त्रालयले तयार पारेको नियमावली मन्त्रीपरिषदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

पुलिस झापा महिला गोल्डकपको उपाधिनजिक

एरोनको गोलमा विजय अपराजित

एरोनको गोलमा विजय अपराजित

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

फुटबल खेलाडीले सुरु गरेको आन्दोलनमा एनएनआईपीएको समर्थन

देउरालीको पहिलो जितमा मिलनको २ गोल

देउरालीको पहिलो जितमा मिलनको २ गोल