शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Bhat Bhateni Supermarket Ad
राखेपमा नयाँ ८ बोर्ड सदस्य मनोनित

राखेपमा नयाँ ८ बोर्ड सदस्य मनोनित

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिहीबार नयाँ ८ बोर्ड सदस्यलाई नियुक्त गरेको हो ।

By हिम बिक्रम केसीशुक्रबार, मंसिर १०, २०७८
Read more →
जो छन् सदस्य सचिवको दौडमा

जो छन् सदस्य सचिवको दौडमा

माओवादीको खेलकुदमा जनवर्गिय संगठन छ, अखिल नेपाल खेलकुद महासंघ । महासंघको नेतृत्वकर्ता शिव कोईराला राखेपका उपाध्यक्ष छन् । खेलकुदमा माओवादीले आफ्नो आकार र आयतन बढाउनै सकेन । नेतृत्व विकास गर्नै सकेन, संगठित गर्नै सकेन । राष्ट्रिय राजनीति जस्तै खेलकुदमा पनि माओवादी नेतृत्वदायी भुमिका भन्दा च्याखे थाप्ने ‘क्रिया’मै सिमित छ ।

By हिम बिक्रम केसीशुक्रबार, मंसिर १०, २०७८
Read more →
खेल नीति सम्मेलनको घोषणापत्र सार्वजनिक

खेल नीति सम्मेलनको घोषणापत्र सार्वजनिक

महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै मंसीर ५ र ६ गते काठमाडौंमा सम्पन्न खेल नीति सम्मेलनको घोषणापत्र सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर ९, २०७८
Read more →
'वर्तमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैन'

'वर्तमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैन'

अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र राष्ट्रिय टिमका खेलाडीसँग सोमबार भएको अन्तरक्रियामा बोल्दै मन्त्री गहतराजले बजेटमा खेल क्षेत्रलाई उपेक्षा गरीएको बताएका हुन्।

By खेलपाटी संवाददातामंगलबार, मंसिर ७, २०७८
Read more →
राखेप सदस्य सचिवको लागि दरखास्त आह्वान

राखेप सदस्य सचिवको लागि दरखास्त आह्वान

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर ४, २०७८
Read more →
एनओसीको साधारण सभा अर्को महिना

एनओसीको साधारण सभा अर्को महिना

एनओसीको बुधबार बसेको बैठकले साधारण सभा पुस १३ गरे (डिसेम्बर २८) मा गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २, २०७८
Read more →
खेलकुद मन्त्रालयको सचिवमा रेग्मी

खेलकुद मन्त्रालयको सचिवमा रेग्मी

रेग्मी यस अघि गण्डकी प्रदेशको मुख्य सचिव रहेका थिए ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १, २०७८
Read more →
के छ बोर्ड सदस्यलाई सोधिएको स्पष्टिकरण पत्रमा ?

के छ बोर्ड सदस्यलाई सोधिएको स्पष्टिकरण पत्रमा ?

मन्त्रालयले मन्त्री स्तरीय निर्णय अनुसार राखेपका ९ जना बोर्ड सदस्यसँग स्पष्टिकरण माग गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २८, २०७८
Read more →
राखेपद्वारा खेलकुद मन्त्रीको स्वागत

राखेपद्वारा खेलकुद मन्त्रीको स्वागत

राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका बोर्ड सदस्य, विभागीय प्रमुख, शाखा प्रमुख, खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेल संघका पदाधिकारी, कर्मचारीलगायतले मन्त्री गहतराजलाई स्वागत गर्नुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १०, २०७८
Read more →
'काम गर्ने कुरामा राजनीति नगरौ'

'काम गर्ने कुरामा राजनीति नगरौ'

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री गहतराजले काम गर्ने कुरामा राजनीति नगर्न आग्रह गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक १०, २०७८
Read more →
खेलकुद मन्त्री गहतराजलाई खेलाडी संघको ज्ञापनपत्र

खेलकुद मन्त्री गहतराजलाई खेलाडी संघको ज्ञापनपत्र

अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा मंगलबार संघले मन्त्रालय पुगेर मन्त्री गहतराजलाई ज्ञापनपत्र बुझाएको हो ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक ९, २०७८
Read more →
बाढी पहिरो र डुबान प्रभावितलाई राहतको व्यवस्था गर्न नेकोसको माग

बाढी पहिरो र डुबान प्रभावितलाई राहतको व्यवस्था गर्न नेकोसको माग

नेकोसले देशका विभिन्न भुभागमा बाढीपहिरो तथा डुबानमा परि निम्तिएको महाविपत्तिबाट हुन पुगेको जनधनको क्षतिप्रति दुःख व्यक्त समेत गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ४, २०७८
Read more →
LiNing Ad
PreviousPage 105 of 201Next