शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Bhat Bhateni Supermarket Ad
सदस्य-सचिव घिसिङलाई ओलम्पिक कमिटीको स्वागत

सदस्य-सचिव घिसिङलाई ओलम्पिक कमिटीको स्वागत

कार्यक्रममा ओलम्पिक कमिटीका अन्य प्रमुख पदाधिकारीको पनि उपस्थिति रहेको थियो । त्यसपछि कमिटी र परिषदबीच १९ औं एसियाली खेलकुदमा नेपालको सहभागितालाई लिएर प्रारम्भिक छलफल भएको थियो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर २०, २०७८
Read more →
सदस्य–सचिव र बंगलादेश प्रतिनिधिबीच भेट

सदस्य–सचिव र बंगलादेश प्रतिनिधिबीच भेट

सदस्य–सचिव घिसिङले बंगलादेश क्रिरा शिख्खा प्रोतिष्ठानका ट्रेनिङ डाइरेक्टर कर्णेल मोहम्मद मिजानुर रहमान र बंगलादेश इन्स्टिच्युट अफ स्पोर्ट्सकी लेक्चरर फर्हाना बेन्टी बरीलगायत तीन सदस्यीय टोलीसंग त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १९, २०७८
Read more →
सदस्य–सचिव घिसिङलाई बागमती खेलकुदको बधाइ

सदस्य–सचिव घिसिङलाई बागमती खेलकुदको बधाइ

By खेलपाटी संवाददाताआइतबार, मंसिर १९, २०७८
Read more →
मकवानपुर हक्की संघको अध्यक्षमा क्षेत्री

मकवानपुर हक्की संघको अध्यक्षमा क्षेत्री

नेपाल हक्की संघका केन्द्रिय सदस्य तथा वागमती प्रदेशका संयोजक मनोज कुमार शर्माको अध्यक्षतामा सम्पन्न अधिवेसनमा राष्ट्रिय महिला तथा पुरुष हक्की खेलाडीहरुको पनि सहभागिता रहेको थियो ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १८, २०७८
Read more →
'नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन'

'नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन'

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १६, २०७८
Read more →
सदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षण

सदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षण

सुरुमा त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको प्रशासनिक भवनको निरीक्षण गरेका सदस्य–सचिव घिसिङ त्यसपछि अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेका पूर्वाधारको निरीक्षण गर्न सातदोबाटो गएका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर १६, २०७८
Read more →
विभागीय प्रमुखसँग सदस्य–सचिव घिसिङको छलफल

विभागीय प्रमुखसँग सदस्य–सचिव घिसिङको छलफल

उक्त अवसरमा प्रशासनिक र  प्राविधिक कर्मचारीको अवस्था, जिल्ला र क्षेत्रका कार्यालयको अवस्था, कर्मचारी समायोजन र पदपूर्ति, भौतिक पूर्वाधारको अवस्था, बजेटलगायतका विषयमा सदस्य–सचिव घिसिङलाई जानकारी गराइएको थियो ।

By खेलपाटी संवाददाताबुधबार, मंसिर १५, २०७८
Read more →
सदस्य सचिव घिसिङद्वारा पदभार ग्रहण, गरे दुई निर्णय

सदस्य सचिव घिसिङद्वारा पदभार ग्रहण, गरे दुई निर्णय

पदभार अघि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले घिसिङलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर १४, २०७८
Read more →
‘खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प गर्छु’

‘खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प गर्छु’

‘खेलकुदमा नयाँ युगको सुरुवात गर्ने संकल्प गर्दछु,’ घिसिङले भने । 

By खेलपाटी संवाददातामंगलबार, मंसिर १४, २०७८
Read more →
सदस्य सचिव घिसिङले लिए सपथ 

सदस्य सचिव घिसिङले लिए सपथ 

युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा मंगलबार आयोजित कार्यक्रमकाबीच घिसिङले सपथ लिएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, मंसिर १४, २०७८
Read more →
घिसिङलाई राखेपको सदस्य सचिव बनाउने निर्णय

घिसिङलाई राखेपको सदस्य सचिव बनाउने निर्णय

सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो । 

By खेलपाटी संवाददातासोमबार, मंसिर १३, २०७८
Read more →
भोलिनै सदस्य सचिव नियुक्तिको तयारी

भोलिनै सदस्य सचिव नियुक्तिको तयारी

सदस्य सचिवमा निवेदन दिएका १८ जनाको कार्ययोजना सहित अन्तरवार्ता गरेको मन्त्रालयले सोमबारनै नियुक्ति प्रक्रिया सम्पन्न गर्ने गृहकार्यका साथ काम अघि बढाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १२, २०७८
Read more →
LiNing Ad
PreviousPage 104 of 201Next