आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

खेल संस्था

Bhat Bhateni Supermarket Ad
कर्णालीका चार जिल्लालाई क्यानको सदस्यता

कर्णालीका चार जिल्लालाई क्यानको सदस्यता

क्यानको विधान अनुसार कर्णाली प्रदेश मातहतमा कम्तिमा ४ जिल्ला हुनु पर्ने वैधानिक व्यवस्था रहेको कारण चार जिल्लालाई सदस्यता प्रदान गरिएको संघले जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
को बन्ला खेलकुद मन्त्री ?

को बन्ला खेलकुद मन्त्री ?

खेलकुदमा नेकपा एमालेको जवर्जस्त उपस्थिती, प्रभाव र हालिमुहालीले कांग्रेसका खेलकुद नेताहरु विरत्तिएका थिए । पछिल्लो समय उनीहरुले खेलकुद मन्त्रालय आफैले राख्नुपर्ने सुझाव नेतृत्व समक्ष राख्दै आएका थिए ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
क्यानले गर्यो भारतीय कम्पनीसँगको सम्झौता रद्द

क्यानले गर्यो भारतीय कम्पनीसँगको सम्झौता रद्द

क्यानको बिहीबार सकिएको बोर्ड बैठकले दिल्लीको कप्तानी सेभेन थ्री सँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
प्याकुरेल र श्रेष्ठको राजीनामा स्वीकृत

प्याकुरेल र श्रेष्ठको राजीनामा स्वीकृत

जमलको एलो प्यागोडा होटेलमा बिहीबार सकिएको क्यानको बोर्ड बैठकले प्याकुरेल र श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, असोज २१, २०७८
Read more →
अध्यक्ष बैद्य काउन्सिल सदस्यमा सर्वसम्मत

अध्यक्ष बैद्य काउन्सिल सदस्यमा सर्वसम्मत

कतारमा भइरहेको २५ औं एसियाली टेबल टेनिस च्याम्पियनसिपको अवसरमा एटीटीयूको कंग्रेस बैठक पनि बसेको हो । त्यस क्रममा बैद्य चार वर्षका लागि काउन्सिल सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, असोज १७, २०७८
Read more →
तेक्वान्दो संघको अध्यक्षमा पुन: राणा

तेक्वान्दो संघको अध्यक्षमा पुन: राणा

लुम्बिनी प्रदेशको भैरहवामा शनिबार भएको चौथो अघिवेशनबाट राणा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज १६, २०७८
Read more →
तेक्वान्दो संघको अधिवेशन शनिबार

तेक्वान्दो संघको अधिवेशन शनिबार

खेलकुद विकास ऐन अनुसार सात प्रदेश गठन भइसकेको र आगामी मंसिरभित्र प्रदेश संघको अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गर्ने संघले जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १४, २०७८
Read more →
एथलेटिक्सको प्रशिक्षक तालिम सम्पन्न

एथलेटिक्सको प्रशिक्षक तालिम सम्पन्न

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रशिक्षण कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका ३१ जना सहभागी भएका थिए ।

By खेलपाटी संवाददाताबुधबार, असोज १३, २०७८
Read more →
ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

नयाँ कार्यसमितिका लागि बुधबार भएको निर्वाचनबाट तेक्वान्दोका कीर्तिमानी पूर्व खेलाडी विष्ट निर्वाचित भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, असोज १३, २०७८
Read more →
ओलम्पियन्स संघको निर्वाचन आज

ओलम्पियन्स संघको निर्वाचन आज

नेपाली ओलम्पियन खेलाडीहरुको संस्था ओलम्पियन्स संघको निर्वाचन सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवनमा हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, असोज १३, २०७८
Read more →
चार खेल संघ र बागमती खेलकुदबीच सम्झौता

चार खेल संघ र बागमती खेलकुदबीच सम्झौता

बागमती खेलकुद परिषदका सदस्यसचिव सुर्यलाल भण्डारीले ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ र  एथलेटिक्स संघको तर्फबाट राखेपका वरिष्ठ एथलेटिक्स प्रशिक्षक चन्द्र गुरुङसँग सम्झौता पत्रमा हस्ताक्षर गरे ।

By खेलपाटी संवाददाताबुधबार, असोज ६, २०७८
Read more →
एन्फालाई बागमती प्रदेशको १ करोड

एन्फालाई बागमती प्रदेशको १ करोड

एन्फाले शुक्रबार बागमती प्रदेशसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 106 of 201Next