ओलम्पियन संघलाई बधाइ
शुक्रबार, असोज २२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवनिर्वाचित ओलम्पियन संघका पदाधिकारीहरुलाई बधाइज्ञापन गरेको छ ।
विजयादशमी, दीपावलीलगायतका पर्वको उपलक्ष्यमा आयोजित शुभाकामना आदन–प्रदात तथा चियापान कार्यक्रममा पदाधिकारीहरुलाई बधाइज्ञापन गरिएको हो ।
संघीय सांसद समेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले उनीहरुलाई कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिदै बधाइ दिए ।













-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)