कर्णालीका चार जिल्लालाई क्यानको सदस्यता
बिहिबार, असोज २१, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कर्णाली प्रदेशका चार जिल्लालाई सदस्यता प्रदान गरेको छ ।
बिहीबार बसेको क्यानको बोर्ड बैठकले चार जिल्लालाई सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।
क्यानले कर्णालीका कालिकोट,सल्यान, दैलेख र रुकुम पश्चिमलाई सदस्यता प्रदान गरेको हो ।
क्यानको विधान अनुसार कर्णाली प्रदेश मातहतमा कम्तिमा ४ जिल्ला हुनु पर्ने वैधानिक व्यवस्था रहेको कारण चार जिल्लालाई सदस्यता प्रदान गरिएको संघले जनाएको छ ।











-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

